• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 03, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

खप्तड मालिका न्युज April 3, 2026 मा प्रकाशित (१७ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ  :  प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता हुँदैछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।

संसद् सचिवालयले शुक्रबार दिउँसो २स्३० बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७ बमोजिम सभामुखको निर्वाचन आगामी चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने बैठकमा हुने गरी ज्येष्ठ सदस्यले मिति तोकेका छन्।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले उपसभापति डोलप्रसाद अर्याललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखको उम्मेदवार बनाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

वर्तमान प्रतिनिधि सभामा रास्वपाको झण्डै दुई तिहाइ १८२ सांसद सिट रहेकाले अर्याल सभामुखमा निर्वाचित हुने निश्चित देखिएको छ । काठमाडौँ क्षेत्र नं। ९ बाट निर्वाचित अर्याल यसअघि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा समेत रहेका थिए ।सचिवालयका अनुसार यदि एकभन्दा बढी उम्मेदवारी परेमा चैत २२ गतेको बैठकमा निर्वाचन प्रक्रिया अघि बढ्नेछ । यद्यपि, वर्तमान सत्ता समीकरण र अंकगणितका कारण अर्याल निर्विरोध हुने सम्भावना बलियो छ ।

सम्बन्धित पोस्ट
  • सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम
  • नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’
  • बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक
  • एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

    नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’

    बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक

    समाचार

    सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

    नवनियुक्त अस्पताल अध्यक्ष भन्छन्,‘गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितता पहिलाे प्राथामिकता’

    बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक

    आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

    एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑