• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 01, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

खप्तड मालिका न्युज April 1, 2026 मा प्रकाशित (८ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद गरिएको छ।कैलालीको धनगढी उपमहानगरपालिका–९ त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ४८ हजार बराबरको सिद्रा माछा मंगलवार अस्थायी प्रहरी पोष्ट शान्तिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

यसैगरी कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका–४ बसपार्क र भीमदत्त नगरपालिका–५ सुकासालबाट अबैंध रुपमा भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ३ लाख ७७ हजार ५ सय बराबरको कस्मेटिक सामान, भारतिय नम्बर प्लेटको स्कुटी लगायतका सामान मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएके छ।

सम्बन्धित पोस्ट
  • थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग
  • कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट
  • आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड
  • सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    समाचार

    कैलाली कञ्चनपुरबाट ४ लाख बढीको अबैध सामान बरामद

    थापाले बुझाए मुख्यमन्त्री शाहलाई ज्ञापन पत्र,मार्तडी-कोल्टी सडकखण्ड चाँडो निमार्णको माग

    कांग्रेस नेतृ तिमिल्सिनाद्वारा सर्वोच्चमा रिट

    आर्थिक गणना: बाजुरामा वास्तविक तथ्यांक संकलनमा जाेड

    सभामुख चयनका लागि चैत २२ गते निर्वाचन हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑