• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 21, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

विश्वकप सुपर-८: प्रतिष्ठाको लडाइँमा आज भारत र वेस्ट इन्डिज,जिते सेमिफाइनल, हारे आउट

खप्तड मालिका न्युज March 1, 2026 मा प्रकाशित (१ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं – आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुँदैछन्। सुपर-८ को समूह ‘दुई’बाट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरिसकेपछि समूह ‘एक’बाट सेमिफाइनल प्रवेश गर्ने एउटा टिमको टुंगो लाग्न बाँकी छ।

समूह ‘एक’को दक्षिण अफ्रिका सेमिफाइनल पुगिसकेको छ भने आज साँझ हुने भारत र वेस्ट इन्डिजको खेलमा विजयी टिम सेमिफाइनल पुग्नेछ। पराजित टिम भने विश्वपको सुपर-८ बाटै बाहिरिने छ। भारत र वेस्ट इन्डिजको खेल आइतबार साँझ ७ः१५ बजे भारतको इडेन गार्डेन मैदानमा सुरु हुँदैछ। आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी-२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज क्रिकेटको महाशक्ति भारतलाई हराउँदै सेमिफाइल पुग्न चाहन्छ।

त्यस्तै आजै समूह ‘एक’बाट सेमिफाइनल पुगिसकेको दक्षिण अफ्रिका र विश्वकपबाट बाहिरिएको जिम्बावेले प्रतिस्पर्धा गर्दैछन्। यो खेल आइतबार दिउँसो ३ बजेर १५ मिनेट जाँदा दिल्लीमा सुरु हुँदैछ। समेमिफाइनलमा प्रवेश गरिसकेको र विश्वकपबाट बाहिरिएको टिमको प्रतिस्पर्धा भएकाले यो खेलमा भन्दा आजको दोस्रो खेलमा दर्शक र क्रिकेट समर्थकको चासो रहेको छ।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर-८ मा पुगेका हुन्।

सम्बन्धित पोस्ट
  • अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया
  • १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु
  • मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन
  • एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया

    १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु

    मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन

    समाचार

    अनुशासन खेलाडी र खेल जगतकाे बलियो ‘हतियार’ हाे: समन्वय प्रमुख राेकाया

    १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड मार्तडीमा सुरु

    मोटरसाइकल दुर्घटनामा घाइते अयडीको उपचारका क्रममा निधन

    एकता कायम गर्न पहल नगरे विभाजन हुन सक्ने देउवा पक्षको चेतावनी

    खडक अयडीकाे उपचारमा आर्थिक सहयोगको अपिल

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑