• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढिनन्दाकाे छैटौं रास्ट्रपति रनिङ शिल्ड सम्पन्न,उपाधी जनप्रकाश मावीकाे पाेल्टामा

खप्तड मालिका न्युज December 5, 2025 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बुढिनन्दामा सञ्चालित नगर स्तरिय छैटौं रास्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न भएको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजित उक्त प्रतियाेगिता भव्य रुपमा सम्पन्न भएको हाे।

नगरपालिकाको आयोजनामा आयोजित प्रतियाेगिताकाे उपाधी जनप्रकाश माध्यमिक बिधालयले पारेको हाे।जनप्रकाश माध्यमिक बिधालयकाे खेलमैदानमा मंसिर १६ देखि १८ गतेसम्म रनिङ शिल्ड सञ्चालन गरिएको थियोे।

प्रतियाेगितामा नगरभित्रका ५ वटा माध्यमिक बिधालयकाे सहभागिता रहेकाे थियाे । जनप्रकाश माध्यमिक बिधालयले १२ स्वण, ८ रज ४ कास्य ल्याएर उपाधी हात पारेकाे हाे। त्यस्तै बाँधु माध्यमिक बिधालयले ८ स्वण, ८ रजत र ५ कास्य सहित द्धितिय भएको छ भने देवडाँडा माध्यमिक बिधालयले ६ स्वण, ४ रज, ५ कास्य सहि तेर्सो स्थान हासिल गर्न सफल भएको हाे।

त्यस्तै सत्य माध्यमिक बिधालयले ३ स्वण, ७ रज, ६ कास्य, नन्देश्वारी माध्यमिक बिधालयले १ स्वण, ३ रज ६ कास्य ल्याउन सफल भएका हुन्। कुल ३० स्वण, ३० रजत र २८ कास्य गरेर जम्मा ८८ पदक प्राप्त भएको खेलकुद संयोजक महेश कार्कीले जानकारी दिए।

प्रतियाेगितामा विजेता बनेकाे जनप्रकाश माध्यमिक बिधालयलाई शिल्ड सहित कप उचाल्दै नगर प्रमुख जनक कुमार बोहराले हस्तान्तरण गरेका हुन् । साथै सम्पूर्ण बिजेता खेलाडीहरुलाई प्रमाणपत्र सहित मेडल प्रदान गरिएकाे थियाे।कार्यक्रममा बाेल्दै नगर प्रमुख जनक कुमार बाेहराले बुढिनन्दालाई खेल क्षेत्रबाटै अघि बढाउन पालिका कटिबद्ध रहेकाे बताए ।

साथै जिल्ला स्तरीय खेलकुद प्रतियाेगितामा नगरले पहिलाे स्थान ल्याउने गरि अघि बढेकाे समेत बताएका हुन्। पालिकाले खेल क्षेत्रकाे विकासमा प्रत्येक बर्ष बजेट विनियोजन गर्दै आएकाे बताउँदै बाेहराले आगामी बर्षहरुमा पनि खेल क्षेत्रकाे विकासमा बजेट विनियोजन गरिने बताए ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑