• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिका मष्टोदेवल ज्ञान-विज्ञान धार्मिक महायज्ञ: १ करोड ४० लाख रकम बढि संकलन

बडीमालिका मष्टाेदेवल धार्मिक महायज्ञ: तस्विर: नवीन अयडी
खप्तड मालिका न्युज December 3, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

‎बाजुरा: बाजुराका त्रिवेणी नगरपालिका स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा सम्पन्न बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सवबाट न्युनतम
१ करोड ४० लाख रकम बढि संकलन भएको छ।

मंसिर ६ गते देखि १४ गतेसम्म सञ्चालन भएको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञबाट अनुमानित १ करोड ४० लाख रकम बढि संकलन भएको महायज्ञका कार्यक्रम संयाेजक तथा त्रिबेणी नगरपालिका ४ का अध्यक्ष गणेश शाउँदले बताए ।

उनका अनुसार,महायज्ञ भव्य रुपमा सु-सम्पन्न भएको बताउँदै यज्ञबाट माेटाेमाेटी १ करोड ४० लाख रकम बढि संकलन भएको बताएका छन्। सम्पुर्ण चन्ददाताहरुले दान गरेकाे रकम अनाथ टुहुरा बालबालिकाहरुका तथा आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासका लागी प्रयाेग गरिने जानकारी दिए।

उनले भने,“माेटामाेटी एक कराेड चालीस लाखकाे अनुमानित गरेका छाै। न्युनतम त्यहि रकम दान संकलन भएको छ। उठेकाे जति सम्पूर्ण रकम पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछौं । ”

साथै उनले ९ दिनसम्म सव्य–भव्य, शान्तिपूर्ण र ऐतिहासिक रूपले सम्पन्न भएको धार्मिक महायज्ञलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पुर्ण सहयाेगीदाताहरुलाई धन्यवाद समेत दिएका छन्।

अनाथ टुहुरा बालबालिकाहरुका लागि आवासीय सुविधा सहित विद्यालयको सर्वाङ्गीण विकासको उद्देश्यलाई केन्द्रिकृत गरेर धार्मिक महायज्ञकाे आयोजना गरिएको आयोजक मूल समाराेह समितिले जनाएको छ।

ताेलि देवलडाँडा माविकाे खेल मैदानमा महायज्ञ सञ्चालन गरिएको थियाे । महायज्ञमा कथा प्रवक्ता श्री चैतन्य कृष्णजी महाराजको मुख्य कथा बाचन सहित विभिन्न भवन क्रृतनका कार्य गरिएका थिए । ‎

आध्यात्मिक मार्गदर्शन प्रदान गर्नु भएको प्रमुख वाचक आचार्य श्री कृष्ण चैतन्य गुरु सहित टिम, कलाकार शिशिर साधक, बाजागाजा, कीर्तन तथा सेवा–सत्कारमा समर्पित सबै प्रति आयोजकले विशेष आभार व्यक्त गरेकाे छ ।

बडीमालिका मष्टाेदेवल धार्मिक महायज्ञ: तस्विर: नवीन अयडी

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑