• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बडिमालिका नगरपालिका

बडिमालिका नगरपालिकाको छैटौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

खप्तड मालिका न्युज November 24, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे बडिमालिका नगरपालिकाको छैटौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड औंपचारीक रुपमा आजबाट सुरु भएको छ।

साेमबार एक औंपचारीक कार्यक्रमका बिच बडीमालिका नगरपालिकाकाे भौनेरामा रहेकाे सत्यबादी माध्यामिक विद्यालयमा छैटौँ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको हाे।

‘राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद,विद्यार्थीकाे सर्वाङ्गीण विकासका लागी खेलकुद’
भन्ने मुल नारासहित प्रतियाेगिता सञ्चालन गरिएको हाे।उद्धघाटन कार्यक्रममा पालिकाकाबाट सहभागी बिध्यालयका बिभिन्न कार्यक्रमका साथै झाँकी प्रदर्शनी गरिएका थिए।

उद्घाटन कार्यक्रममा बाेल्दै नगर-प्रमुख अमर बहादुर खड्काले नगरकाे खेल क्षेत्रकाे विकासमा कुनै कदम पछि नहटेकाे बताए । साथै खेल क्षेत्र स्वास्थ्यका लागी पनि निकै महत्वपूर्ण भएकोले खेल क्षेत्रकाे विकासमा अझै बढवा दिनु पर्ने बताए ।

खेलकुदकाे स्वस्थ्य समाजकाे निर्माण गर्ने हुँदा याे क्षेत्र निकै अपरिहार्य रहेकाे समेत बताए । साथै विद्यार्थीकाे क्षमता विकास,मान,सम्मान र पहिचानकाे मुल धारमा पुर्याउने माध्यम नै खेल क्षेत्र रहेकाे प्रष्ट पारे।

त्यस्तै उपप्रमुख नन्दा कुमारी थापाले पालिकाले खेल क्षेत्रलाई प्रतिस्पर्धाकाे रुपमा मात्रै नभई,विद्यार्थीमा सुशासन,नेतृत्व विकास र आत्मविश्वास दरिलाे बनाउने माध्यमकाे रुपमा लिएकाे बताईन्। पालिकामा प्रतिभावान खेलाडी रहेकाे बताउँदै अझै नगरकाे नाम चिनाउने खेलाडी उत्पादन गर्न आवश्यक रहेकाे बताएकी हुन्।

बडीमालिका नगरपालिका खेलकुद संयोजक राजेश पायल विककाे अध्यक्षता संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अमर खड्का रहेका थिए । त्यस्तै विशिष्ट अतिथि उपप्रमुख नन्दा थापा रहेकी थिइन।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल, प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, वडा न १ देखी ९ सम्मका वडाअध्यक्ष लगायत अतिथि रहेका थिए ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑