• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हिमाली गाउँपालिकाद्वारा मुख्यमन्त्री शाहलाई २६ बुँदे ज्ञापन पत्र

खप्तड मालिका न्युज November 23, 2025 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुराकाे सर्वाधिक विकट पालिकाकाे रुपमा परिचित हिमाली गाउँपालिकाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह समक्ष बुँदे ज्ञापन पत्र बुझाएको छ ।

प्रदेशका  याेजनाकाे सिलान्यास,प्रदेश सरकारले निर्माण गरिरहेका योजनाको अनुगमन तथा भेटघाटकाे क्रममा बाजुरा पुगेका मुख्यमन्त्री शाहलाई पालिकाले २६ बुँदे ज्ञापनपत्र बुझाएको हाे।

गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले मुख्यमन्त्री शाह समक्ष ज्ञापन पत्र बझाएका हुन ।कुवाडी-विच्छ्या-रानीसैन-हिल्सा सिल्क रणनितिक सडक निर्माण,गाउँपालिकामा राष्ट्रि विद्युत प्रसारण लाईन विस्तार र कुवाडी खोलाको लघु जलविद्युत आयोजनाको पुनर्निर्माण,मौतर्ना मोटरेवल पुल,त्यस्तै खानेपानी नपुगेका ठाउँमा खानेपानी योजना निर्माणकाकाे माग गरिएको छ।

धुलाचौर कर्णाली लिफ्टिङ खानेपानी,गुम्बामा टेलिफोन इन्टरनेट सहितको टावर निर्माण कुवाडी अस्पताल पहिरो नियन्त्रण, अल्लो प्रशोधन,आधुनिक भेडा पालनतथा उन प्रशोधन सहितका मागहरु राखिएका छन् ।गाउँपालिका अध्यक्ष मल्लद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा गाउँपालिकाले अत्यावश्यक समस्या समाधान गर्न प्रदेश सरकारलाई माग गरेकाे हाे ।

भौगोलिक विकटता रहेको हिमाली गाउँपालिकामा प्रदेश सरकारका मुख्यमन्त्री गाउँमा आएपछि पालिकाले समस्या सहित पालिकाको विकासका लागि ज्ञापन पत्र बुझाएको गाउँपालिकाका अध्यक्ष मल्लले जानकारी दिएका छन्।प्रदेश सरकारले ज्ञापनपत्रकाे कदर गरेकाे खण्डमा ठुलाे राहत मिल्ने समेत बताएका छन्।

मुख्यमन्त्री शाहले दुर्गम पालिकाकाे विकासमा तथा यहाँका नागरिकलाई विशेष प्राथामिकतामा राख्ने प्रतिबद्दता व्यक्त गरेका छन्। त्यस्तै शाहले सुदूर तथा बाजुराकाे पर्यटकीय सम्भावना बाेकेकाे रानीसैनकाे लागी सडक निर्माण तथा पदमार्ग निर्माण गर्न आफू प्रतिबद्द रहने बताए । उनले रानीसैनकाे भ्रमण समेत गर्ने भएका छन्।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑