• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

नियम विपरीतः नगर प्रमुख बाँनियाले लिए मित्रराष्ट्र भ्रमण गरेबाफत ४ लाख बढी रकम

खप्तड मालिका न्युज October 13, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः बाजुराको बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले मित्रराष्ट्र चिन भ्रमण गरे बाफत ४ लाख बढी रकम भुक्तानी लिनुभएको छ । नगर प्रमुख बाँनियाले प्रक्रिया नपुर्याई कानुन विपरित ४ लाख ९२ हजार ६ सय पचास रुपैया भुक्तानी लिएका हुन् । बाँनियाले चलानी नम्बर १५२,मिति २०८० मंसिर २४ मा शिक्षा सम्बन्धी भ्रमणको उदेश्यमा उक्त रकम लिनुभएको हो ।

नगर प्रमुख बाँनिया २०८० मंसिर २४  गतेदेखि २०८० पुष ९ गतेसम्म वैदेशिक भ्रमण चिन जानको लागी भ्रमण आदेश आफै स्वीकृत गरेर जानु भएको थियो । उहाँ The First Road Chinese and Overseas Partner Exchange Conference कार्यक्रमको लागी अध्ययन अवलोकन गर्न बैदेशिक भ्रमण चिन जानुभएको होे । नगर प्रमुख बाँनियाले चिन भ्रमणमा जादाँ भ्रमण खर्च मार्फत नगरपालिकाबाट नियम विपरित कानुन प्रक्रिया पुरा नगरी रकम भुक्तानी लिएको पाईएको हो ।

महालेखापरिक्षक कार्यालयको २०८०।०८१ को लेखापरिक्षण प्रतिवेदन अनुसार बाँनियाले नियम विपरित ४ लाख ९२ हजार ६ सय पचास रुपैँया भुक्तानी लिएको जनाएको छ । नेपाल सरकार मन्त्रीपरिष्दको मिती २०७५ असोज ५ गतेको निर्णयले स्थानिय तहका पदाधिकारीको विदेश भ्रमण सम्बन्धी निर्देर्शिका २०७५ निर्देशिका नं.४ पदाधिकारीको विदेश भ्रमण गर्दा जिल्ला समन्वय समितीका प्रमुख र महानगरपालिकाका प्रमुखको हकमा नेपाल सरकार र अन्य पदाधिकारीको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणको मनोनयन गर्ने व्यवस्था छ ।

तर नगर प्रमुख बाँनियाले भने नियम विपरित गर्दै गोश्वारा भौचर नम्बर ३७१, नगरपालिकाको चालु खर्च खाता २०८० फागुन २ मार्फत सो रकम भुक्तानी लिनुभएको छ । तर संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेश भ्रमणको लागी मनोनयन गरेको पत्र लेखापरिक्षणको क्रममा पेश हुन नआएकोमा नियम विपरित बाँनियाले आर्थिक अनियमिता गरि रकम भुक्तानी लिएको महालेखाको तथ्याकंमा देखाइएको छ ।

नगर प्रमुख बाँनियाले भ्रमण भत्ता बाफत लिएको रकम कानुन प्रक्रिया पुरा नगरेको हुँदा नियम विपरित अनियमित भएको महालेखापरिक्षकको लेखापरिक्षण प्रतिवेदन रिर्पोटले जनाएको छ ।

(महालेखा परिक्षकको रिर्पोट यस्तो छ)

सम्बन्धित पोस्ट
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    समाचार

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑