
काठमाडौं : भारतको लद्दाखमा राज्यको माग गर्दै भइरहेको आन्दोलन बुधबार हिंसात्मक बनेपछि कम्तीमा ४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् ।

हिन्दूस्तान टाइमसका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडीमाथि ढुंगामुढा तथा आगजनी गरेपछि झडपको स्थिति बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र लाठीचार्ज गरेका छन्।
हिंसा चर्किएपछि लेहमा कर्फ्यू जारी गरिएको छ । हालसम्म स्थिति तनावग्रस्त रहेकाले प्रशासनले शान्ति कायम राख्न अपिल गरेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर