• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव आयोजक समितिको सचिवालय उद्घाटन

खप्तड मालिका न्युज September 3, 2025 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:  त्रिवेणी नगरपालिका वडा नं ४ स्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव आयोजक समितिको सचिवालय उद्घाटन गरिएको छ ।

महायज्ञ आयोजक मूल समितिका संयोजक, तोली देवलडाँडा माध्यमिक विद्यालयका विव्यस अध्यक्ष तथा त्रिवेणी नगर वडा नं ४ का वडाध्यक्ष गणेशबहादुर साउदको अध्यक्षतामा आयोजित सचिवालय समुद्घाटन समारोहका प्रमुख अतिथि त्रिवेणी नगरप्रमुख कर्णबहादुर थापाले सचिवालयको ब्यानर पढी समुद्घाटन गर्नुभएकाे हाे ।

कार्यक्रममा त्रिवेणी नगर उपप्रमुख कमलाकुमारी जैशी न्यौपाने, नगर प्रबक्ता मीनबहादुर भण्डारी समेत मूल आयोजक समिति पदाधिकारीहरु र स्थानीय बुद्धिजीवी तथा समाजसेवीको उल्लेख्य सहभागीता रहेको थियो ।

त्रिवेणी नगरपालिका वडा नं ४ स्थित श्री तोली देवलडाँडा माध्यमिक विद्यालयमा अनाथ तथा टुहुरा बालबालिकाहरूको लागि आवासीय सुविधा थप गर्ने, विद्यालयका लागि जग्गा खरिद र शैक्षिक भौतिक सुधार सहित विद्यालयको सर्वाङ्गीण विकासका लागि महायज्ञ आयोजना गर्ने गरी विश्वविख्यात कथाबाचक श्री चैतन्यकृष्ण महाराज प्रमुख बाचक सहित ख्यातीप्राप्त कलाकारहरूको उपस्थितिमा मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव हुने भएको हाे।

धार्मिक महामहाेत्सव आगामी मंसीर ८ देखि १४ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजक मूल समितिका महासचिव तोली देवलडाँडा माविका प्रधानाध्यापक बिष्णुप्रसाद ओझाले बताएका छन् ।

उद्घाटनकै दिन २२ जना दानवीरहरूले १ लाख ११ हजार देखि एघार सय सम्म रकम दान गर्नुभएको र आजकै दिन ५ लाख २६ हजार ३ सय २१ रकम महायज्ञका लागि दान प्राप्त भएको बताईएकाे छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑