
धनगढीः कैलालीको टीकापुरमा १३ वार्षीया किशोरीमाथि करण भएको छ।जिल्लाको टीकापुर नगरपालिका–४ मौरवियाका ५० वर्षीय राजकुमार चौधरीले १३ वर्षीया किशोरीमाथि करण गरेका हुन्।

नेपाल प्रहरीले सोमवार बिहान चौधरीलाई पक्राउ गरेको छ। किशोरीमाथि करणी भएको उजुरी इलाका प्रहरी कार्यालय, टीकापुरमा दर्ता भएपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर