• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण

युवाक्लव र स्थानीयको जनश्रमदानमा काठेपुल निमार्ण ।। तस्विर सौजन्यः गणेश राज तिमिल्सेना
खप्तड मालिका न्युज July 13, 2025 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण गरिएको छ ।बडिमालिका नगरपालिका वडा नं ७ गोपीसेरामा रहेको कालाऋृषि युवा क्लबको सक्रियता र स्थानीयको जनश्रमदानमा काठेपुल निर्माण गरिएको हो ।

कालाऋृषि खोलामा बर्षातको समयमा आवतजावत गर्न सहज होस् भन्ने उदेश्यका साथ युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण गरिएको कालाऋृषि युवा क्लबका अध्यक्ष गणेश राज तिमिल्सेनाले बताए । उनले भने,“युवा क्लवको सक्रियतामा समुदायकामा हरेक सामाजिक कार्य गरिदै आएका छन्। बर्षातको समयमा ससाना खोलामा पानीको बहाफ बढेर असहज हुँदै आएकोमा स्थानीयको जनश्रमदानमा काठेपुल निर्माण गरिएको हो । ”

खोलामा काठेपुल निर्माण भए पछी स्थानीय र कालिका आधारभुत विद्यालय पढ्न जाने विद्यार्थीहरुलाई आवत–जावतमा सहजता भएको विवेकशिल टोल समिति संयोजक मोती पाध्यायले बताए । वर्षायाममा खोलामा पुल नहुँदा आवत–जावतमा समस्या भईरहेको बेला युवा क्लबको सक्रियता र स्थानीय जनश्रमदानमा काठेपुल निर्माण पछि सहज भएको पाध्यायको भनाई छ ।

काठे पुल निर्माणले यहाँका स्थानीय तथा विद्यालय जाने विद्यार्थीहरुलाई सहजता प्रदान गर्ने विश्वास लगिएको छ । कालाऋृषि युवा क्लबले यसअघि पनि विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ ।गाउँ समाजको विकास हुने सकारात्मक कुरामा युवाक्लब सधै अघि बढिरहेको क्लबका सदस्य शुभराज तिमिल्सेनाले बताए । उनले भने,“युवा क्लबले समाजका सामाजिक,आर्थिक,पर्यटन पर्बद्धन सम्बन्धी जनचेतनामुलक कार्यक्रम,प्रचार प्रसार तथा कुरिती कु-संस्कारका बिषयमा आजाव उठाउदै आएको छ । आगामी दिनमामा पनि प्रभावकारी ढंगले क्लबले काम गर्ने छ ।”

साथै यता स्थानीयले क्लबको हरेक योगदानको उच्च कदर गर्दै समाजलाई सकारात्मक बाटोमा ठोर्याउन अझै शसक्त भएर लाग्न आग्रह समेत गरेका छन् ।क्लबले समाज परिर्वतन गर्नमा ठुलो भुमिका खेलिरहेको उनीहरुले विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑