• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिकाकाे निती: “गाउँले गुरु” अभियान कार्यक्रम

खप्तड मालिका न्युज June 24, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज,बाजुरा: बडिमालिका नगरपालिकाले “ गाउँले गुरु” अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले मङ्गलबार आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समाजमा जिवनाेपयाेगी सीपलाई प्रभावकारी बनाउन “ गाउँले गुरु ” अभियान कार्यक्रम सञ्चालन गरिने भएको हाे।

बडीमालिका नगरपालिकाकाे “गाउँले गुरु” कार्यक्रम अन्तर्गत समुदायका व्यक्तिबाट जिवनाेपयाेगी सीप सम्बन्धी महिनाकाे एक शुक्रबार अभियान संचालन गर्ने भएको हाे । बडीमालिका नगरपालिकाको आिर्थक बर्ष २०८२/२०८३ को निती तथा कार्यक्रममार्फत सो अभियान संचालन गर्ने निती लिएको नगर प्रमुख अमर खड्काले बताए ।

त्यसै गरि एक टाेल एक गुरु अभियान अन्तर्गत कक्षा १२ वा स्नातक उर्तिर्ण स्वयंसेवक मार्फत नैतिक शिक्षा,नवीन प्रविधि,स्थानीय सीप,टाेल सभा र सामाजिक विरुद्धकाे अभियान सञ्चालन गरिने नगर प्रमुख खड्काले बताए ।

त्यसै गरि कृषि क्षेत्रकाे सुधारका लागी कृषि हाटबजार सञ्चालन,काेदाेकाे विस्कुट उत्पादन तथा बजारिकरण,हप्तामा एक पटक पढ्दै सिक्दै कृषि कर्म कार्यक्रम,प्रविधि सङ्ग बारीमै अभ्यास,स्वास्थ्य क्षेत्रको सुधारका लागि स्मार्ट हेल्थ कार्यक्रम,
सबै स्वास्थ संस्थामा टेलि हेल्थ सेवा विस्तार,हेल्थ रिमाईन्डर सेवा,मनका कुरा मानसिक स्वास्थ कार्यक्रम,मुटुरोग,आँखा ,स्त्रीराेग जस्ता जटिल समस्या भएका नागरिकका लागि स्वास्थ्य शिबिर लगायतका कार्यक्रमहरु रहेको नगर प्रमुख खड्काले बताए ।

त्यसै गरि उद्योग तथा राेजगार क्षेत्रकाे विकासमा परम्परागत सिपकाे संरक्षण र आधानिकिकरण,लघु उद्यम स्थापना,पर्यटन क्षेत्रकाे विकासमा बडीमालिका पर्यटन क्षेत्र विकास कार्यक्रम,टुरिजम सर्किट,प्रचार र देश व्यापी र्याली,पर्यटन समिति गठन,पर्यटकीय संरचना निर्माण,सुशासन क्षेत्रकाे विकासमा याेजना सम्झाैता वडा कार्यालयबाट अनिवार्य,वडा सचिव/ प्राविधिक स्थायी रुपमा वडामै रहने व्यवस्था,ई- हाजीरी प्रणाली लागू,एकीकृत सेवा प्रवाह प्रणाली सुरु,लगायतका कार्यक्रम सभाबाट पारित गरिएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन ।

 

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑