
धनगढीः कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

जिल्लाको बेल्डाँडी गाउँपालिका–३ कान्छी बजारबाट लागुऔषधसहित बिहिवार दिउँसो तीन जना पक्राउ परेका हुन। सात सय ३० मिलिग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–१० दैजीका ३२ वर्षीय केशव विष्ट, बेलडाँडी गाउँपालिका–५ झिलमिलाका २५ वर्षीय नरेन्द्र प्रसाद भट्ट र भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका २८ वर्षीय लक्ष्मी चन्द रहेका छन्।
उनीहरुलाइ इलाका प्रहरी कार्यालय, बेलडाँडीको टोलीले पक्राउ गरेको हो। उनीहरूको साथबाट एक थान मोटरसाइकलसमेत बरामद गरिएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर