• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

विद्यालय दिवा खाजा व्यवस्थापन सम्बन्धी कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज May 8, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्लाकाे त्रिवेणी नगरपालिकामा विद्यालय दिवा खाजा व्यवस्थापन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न भएको छ। बिहिवार एक कार्यक्रमका बिच सञ्चालन गरिएको उक्त १ दिने कार्यक्रम सम्पन्न भएको हाे।

गिफ्ट नेपाल बाजुरा र त्रिनगरपालिकाको साझेदारीमा आयोजना गरिएको उक्त कार्यक्रममा नगर भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघका प्रतिनिधि तथा विभिन्न सहकारिक कर्मचारी शिक्षकहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यालयमा दिइने दिवा खाजा व्यवस्थापनलाई प्रभावकारी, पोषणयुक्त र पारदर्शी बनाउनका लागि विभिन्न रणनीतिहरू प्रस्तुत गरिएका थिए। त्रिवेणी नगरपालिकाका शिक्षा शाखा प्रमुख गणेश बहादुर साउदले स्थानीय उत्पादनको प्रयोग गरी पोषणयुक्त खाजा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी कार्यक्रममा सहभागी तथा स्वास्थ्यकर्मीहरूले पोषणको महत्त्व, विद्यार्थीहरूको स्वास्थ्यमा खाजाको प्रभाव र व्यवस्थापनमा पारदर्शिता राख्नुपर्ने विषयमा प्रस्तुति दिएका थिए।कार्यक्रमको समापनमा नगर उपप्रमुख कमला जैशी न्यौपानेले विद्यालयमा दिइने खाजा कार्यक्रम बालमैत्री र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा त्रिवेणि नगरपालिका प्रमुख कर्ण बहादुर थापा उपप्रमुख कमला जैशी न्यौपाने,त्रिवेणि नगरपालिका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवि शाह,त्रिवेणि शिक्षा शाखा प्रमुख गणेश साउद वडा नम्बर २, ३,४, ८ र ९ का वडा अध्यक्ष विभिन्न सहकारीका कर्मचारी पत्रकार लगायतको उपस्थिति हरेको थियो ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑