
बाजुरा: बाजुरामा बाघकाे आक्रमण बाट एक बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ अन्दाजी ८ वर्षीय बिजय रावतको रहेकाे प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार आइतबार साझ घरबाट करिब २ किलोमिटर टाढा रहेको छानोको आगनमा बाघले आक्रमण गरेको थियो ।बाघ भने स्थानीयकाे हाे-हल्लाका कारण भागेकाे थियाे भने आक्रमण बाट बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
मृतक बालकको शव पाेष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भईरहेकाे जिल्ला प्रहरीले कार्यालय बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर