
धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ।जिल्लाको कैलारी गाउँपालिका–२ डोङपुर बस्ने छबिलाल चौधरीको घरमा सोमवार विद्युत् सर्टभई बिहान आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त आगलागीबाट नगद, सुन, काठ, लत्ताकपडा लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। प्रहरीले र स्थानीय तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर