• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  जीवनशैली

सञ्चारकर्मी विकले गरे जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

खप्तड मालिका न्युज February 10, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

खप्तड मालिका न्युज, बाजुरा: रेडियो बडीमालिका ९५.२ मेगाहर्जमा कार्यरत सञ्चारकर्मी खेमराज विकले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका छन्। जन्मदिनको अवसरमा फजुल खर्च गर्नु भन्दा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकाे सञ्चारकर्मी विकले बताएका छन्।

कैलाशश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई सञ्चारकर्मी विकले कापी र कलम वितरण गरेका हुन्।विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा उनले शैक्षिक सामग्री हस्तान्तरण गरिएको हाे। सो अवसरमा विद्यालयका प्रधानाध्यापक भान्सिङ अयडी र शिक्षिका गीता श्रेष्ठ लगायत शिक्षक शिक्षिकाले विकलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उनको सामाजिक कार्यको प्रशंसा गरेका हुन्।

शिक्षा नै उज्ज्वल भविष्यको आधार भएको उल्लेख गर्दै सञ्चारकर्मी विकले विद्यार्थीहरूको अध्ययनलाई थप सहज बनाउन सकियोस् भन्ने उद्देश्यले आफूले थाेरै भए पनि सहयाेग गरिएकाे विकले बताएका छन्। विद्यार्थीहरूले समेत विककाे योगदान प्रति आभार व्यक्त गरेका छन्।समाजमा सकारात्मक परिवर्तनका लागि सञ्चारमाध्यमको भूमिकासँगै व्यक्तिगत प्रयास पनि महत्त्वपूर्ण हुने भन्दै उपस्थित शिक्षक, विद्यार्थी हरूले यस्ता कार्यले विद्यार्थीलाई प्रेरणा दिने विश्वास व्यक्त गरे छन।

विगत लामाे समयदेखि पत्रकारीता क्षेत्रमा आबद्ध रहेका विकले आगामी दिनहरुमा पनि यस्तै कार्य गरिरहने बताएका छन्। शैक्षिक सामाग्री वितरण कार्यक्रममा बिद्यालयका शिक्षक,शिक्षिका,बिद्यार्थी लगायत अभिभावककाे उपस्थित रहेकाे थियाे ।

 

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑