
बाजुरा: जिल्लाकाे खप्तड छेडेदहमा भालुकाे आक्रमण बाट एक जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा साेहि पालिकाकाे वडा नम्बर ३ धुर्ताेला बस्ने अन्दाजी ३५ बर्षका रणबहादुर रावत रहेकाे प्रहरीले जनाएको छ ।

रावत मंगलबार दिउँसो स्याउला बटुल्ने क्रममा खप्तड राष्ट्रिय निकुज्ज नजिक रहेकाे जंगलमा गएकाे बेला भालुकाे आक्रमणबाट गम्भीर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरीले बताएका छन् । भालुले रावतकाे टाउको, मुख, छाती र बायाँ हात चुडेकाे र अवस्था गम्भीर रहेको बताएको छ ।
उनकाे अछामको बयालपाटा अस्पतालमा पुर्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर