
बझाङः बझाङ सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठुलो ऐतिहासिक तथा पर्यटकीय सुर्मा देवी मेला सिलदेवी को अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ। बझाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘चौथो उद्योग वाणिज्य कप २०८१’ लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्।

प्रतियोगिता कात्तिक १ अर्थात भोलीबाट सुरु हुनेछ। पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख दुई हजार ८१ रुपियाँ, द्वितीयतर्फ एक लाख दुई हजार ८१ रुपियाँ, तृतीय पुरस्कार ५२ हजार ८१ रुपियाँ र सान्त्वना पुरस्कार १२ हजार ८१ रुपियाँ राखिएको छ । त्यसैगरी महिला भलिबलतर्फ प्रथम पुरस्कार एक लाख दुई हजार ८१ रुपैयाँ, द्वितीयतर्फ ५२ हजार ८१ रुपियाँ, तृतीय पुरस्कार २२ हजार ८१ रुपियाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपियाँ रहेको बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले बताएका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर