• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 14, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

खप्तड मालिका न्युज June 14, 2026 मा प्रकाशित (१ घण्टा अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु भएको छ। जिल्लाकाे बडीमालिका नगरपालिका वडा.नम्बर १ सल्याना बस्ने कित्तु कार्कीकी अन्दाजी १४ बर्षिया छाेरी भावना कार्कीकाे मृत्यु भएको हाे।

पाेखरीकाे पानीमा नुहाउने क्रममा: अकस्मात् डुवेर बेहाेस भई मृतक बालिका कार्कीका दाजु बिरभाने कार्कीले उद्धार गरि जिल्ला अस्पताल मार्तडी पुर्याएका थिए।

अस्पताल पुर्याए पनि उपचार गर्ने क्रममा: चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।

उनका अनुसार,शव अहिले जिल्ला अस्पतालमै राखिएकाे र भाेली विहान पाेस्टमार्टम गरेर आफन्तकाे जिम्मा लगाईने जानकारी दिएका छन्।

सम्बन्धित पोस्ट
  • प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा
  • रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन
  • आज सातवटै प्रदेशमा वर्षाको सम्भावना
  • सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा

    रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

    समाचार

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    प्रहरी जवान धामीकाे सेवाभाव: रक्तदानबाट सुत्केरीकाे जीवन रक्षा

    रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

    आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

    सहमति बेगर नेतृत्व घाेषणा,याेगदानकर्ता माथी नै लात हानियाे: सिंह

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑