• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 30, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तरवार्ता

पत्रकार महासंघका शाखाहरूले पठाएको सदस्यता सूचीलाई बेवास्ता नगर्न प्रेस युनियनको चेतावनी

खप्तड मालिका न्युज May 28, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं : नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य गरेको भन्दै स्वीकार्य हुन नसक्ने जनाएको छ । युनियनका महासचिव दिलिप पौडेलले आइतबार विज्ञप्ति जारी गरेर नेपाल पत्रकार महासंघको सदस्यता विधि, विधान, प्रक्रिया मिचेर वितरण गर्न लागिएको भन्दै महासंघ केन्द्रीय समितिभित्रबाटै केन्द्रीय कार्यालयमा तालाबन्दी भएको घटनाप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सक्रिय पत्रकारलाई बाहिर राखेर विधान विपरीत सदस्यता वितरण गर्न लागिएको भन्दै महासंघका शाखाहरू, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूमा असन्तुष्टि हुनु र तालाबन्दीको अवस्था सिर्जना हुनुलाई नजर अन्दाज गर्न मिल्दैन’, विज्ञप्तिमा भनिएको छ । ‘सदस्यता वितरणमा देखिएको त्रुटिले नै यो अवस्था सिर्जना भएको हो भन्ने युनियनको बुझाइ छ’, विज्ञप्तिमा भनिएको छ ।

‘महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा प्रेस युनियनको पूर्ण साथ सहयोग रहेको छ’, महासचिव पौडेलले भने ।

‘सदस्यता वितरणमा महासंघका शाखाहरूले पठाएका सदस्यता सूचीलाई बेवास्ता गर्दै सक्रिय पत्रकारलाई सदस्यताबाट बञ्चित गर्ने कार्य युनियनलाई स्वीकार्य हुन सक्दैन’, युनियनले भनेका छ । ‘पत्रकार महासंघका शाखा, प्रदेश समिति र केन्द्रीय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको एक मत बनाएर शाखाहरूका सिफारिसलाई आत्मसाथ गदै महासंघको विधान अनुसार संगठन समिति, शुद्धीकरण समिति र केन्द्रीय समितिमार्फत महासंघको सदस्यता विवाद निरुपण होस् भन्ने युनियन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

‘एकताबद्ध भएर अघि बढ्दा पत्रकार महासंघको वृहत्तर हित हुन्छ भन्नेमा युनियनको दृढ विश्वास छ’, विज्ञप्तिमा भनिएको छ, ‘सदस्यता वितरण पारदर्शी रूपमा विधि, प्रक्रिया, विधान अनुसार टुंंग्याएर तोकिएकै मितिमा नेपाल पत्रकार महासंघको निर्वाचन गर्न समेत प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।’

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑