• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

बाजुरेली (खस) भाषाका मुक्तक

खप्तड मालिका न्युज May 12, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

      खस(बाजुरेली भाषाका  मुक्तकहरु)
गोबिन्द्र राज तिमिल्सेना(कुशुम कान्छो)
१ः
भन्याको मान्दाईन जानीजानी खाइकन आउँदा
छकाल बासा रक्सी चेड्यानी खाइकन आउँदा
आफु भन्या केहि सिन्को भाँची काम गर्दाईन्,
उस्साई अरुकाई रिस मानी खाईकन आउँदा ।।
२ः
सेता टल्किने घर तम्बाई बनाउँला क्या हुन्या छ
छकाल बासा निकोनिको खाउँला क्या हुन्या छ
हाम्बा गोडाउडा चप्पलै नलाईबर हिड्नु छ हेर,
तमी त चिल्ला कार मनी जाउँला क्या हुन्या छ ।।
३ः
कइकन नेपाली कईकन भारुले बौल्याउन लाग्यो
अरु कोई नभई तमिकन पारुले बौल्याउन लाग्यो
तम्बा घरका बा कसो गर्दा छन् मुकी थाहा भईन्,
मेरा घरका बा कन त्यहि दारुले बौल्याउन लाग्यो ।।
४ः
हडउदा लायाका टाला अच्चमै राम्डा
हाल्याका हातका बाला अच्चमै राम्डा
गाँजल लायाका आँखा त त्यसाई हुन्,
अझ स्याउ जसा गाला अच्चमै राम्डा।।
५ः
तुकन चिटिक्क सुहाउन्या टाला किन्दीउला
हातउडा लाउन्या सुनका बाला किन्दीउला
तु एक्कै चिज कहिल्यै राम्डा मान्दिनै उथा,
कहिल्यै सुकिला कहिल्यै काला किन्दीउला।।
६ः
छकालबासा फेसबुक मात्तै चलाउँन्या क्या बैकीनि भन्नु
खानीबेला टुसुक्क देलाथिनी आउँन्या क्या बैकीनि भन्नु
उईका साथ पछान्डी म हुँदाहुदै काट्या बाट हिट्टा खेरी,
एकुर अक्काई पोईको हात समाउँन्या क्या बैकीनी भन्नु।।
रचनाकार तथा मुक्तककार/ गोबिन्द्र राज तिमिल्सेना(कुशुम कान्छो)= उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध हुनुहुन्छ

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑