• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

लघुकथा-(मुर्खको मेला)सुरेशकुमार पाण्डे

खप्तड मालिका न्युज April 10, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुरेशकुमार पाण्डे: ” डाइमण्ड – सिहँ जिन्दावाद! ,डाइमण्ड बाबु अँघी बढ- हामी तिम्रो साथ छौँ।”- ठुलो जल्सा देखेर मङ्गल ठिङ्ग उभियो।जुलुस सडक पारगर्न करिब आधा घण्टा लाग्यो।बजार सडक ठप्प भयो।
“डाइमण्ड नेतालाई फूलमालाले र अविरले लाधेका थिए।

“उफ ! यो देशमा के-के हुँदै छ। भ्रष्टाचार, तस्कर अनि कालो बजारी गर्ने अपराधीको पक्षमा यत्रो जनमानस्।”-स्युई सुस्केरा हाल्दै मङ्गलसिहँले भन्यो। भ्रष्टाचार गर्ने अपराध गर्ने लुटेराहरू सँग ठुलो धन रासी हुन्छ।त्यसैको बलमा उनिहरू यस्तो क्रार्यक्रम गर्न वा सफल पार्न सक्छन्।
नपताए सोधौं त एकजनालाई कति धन दिएका छन् थाहा हुन्छ।” – जागेस्वरले भन्यो।

हेर ऊ भुपाराम अँस्तिको दिन अर्कै पार्टीको जुलुसमा थियो आज यसकोमा छ।किन यस्तो अराजक प्रकारको व्यवहार बन्यो यी जनताहरूको ? यो जुलुस हो की मुर्खको मेला? “- मङ्गलसिहँ फतफतायो।ए भुपे! यता आउत”- मङ्गलले जुलुसमा लुरूलुरू हिंडिरहेको भुपारामलाई बोलायो।” नमस्कार गुरू! भुपाराम डराई डराई नजिक गयो।” कस्को गुरू ,को गुरू? खालास अहिले; कहिले कस्को जुलुसमा पुग्छ -कहिले कस्कोमा।”- मङ्गल रिसाएको अभिनय गर्छ।”

“के गरौँ भन्नु त सर? न खेत बारी छ न रोजगार छ। न कतै विदेश जाने क्षमता छ।यस्तै गरेर गुजारा चलाएका छौँ सर।यिनै पार्टीहरूको पनि त के भर हुन्छ। आज एउटालाई भोट माग्छन् भोली आर्कालाई। होइन र सर?”-भुपारामले परिस्थिती सुनाउँदै जागेश्वरतिर आसाको दृषष्टी घुमायो।”देख्यौ? मुर्खको मेला?”- मङ्गलसिहँ तिर हेर्दै जागेस्वरले भन्यो।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑