
सुरेशकुमार पाण्डे: “साथि हो हाम्रो देश जातिय छुवाछुतले पिछडियको हो।अब उप्रान्त जातिय आधारमा बिभेद गर्नुहुँदैन बरू बिरोध गर्नुपर्छ। सबै जात जाति भाषा भाषि मिलेर अखण्ड देशको निरमाण गर्नु पर्छ।साथै कसैले पनि आफ्नो जात धर्म मामुली स्वार्थका लागि बदल्नु हुँनेछैन्।

आउँनुहोस सङ्कलप गरौँ “कुनैपनि जातिय आधारमा गरिएको दया र मायाँको लाँलिपापको बहिस्कार गरौँ। “-निरौला प्रसादले प्रशिक्षण दिंदै भने।उनिहरू कयौँ महिना देखि सक्रिय जुनसुकै आरक्षणको पनि बिरूद्ध अभियान नै चलाएका थिए।देशका होनहार र जेहनदार विध्यार्थिहरूलाई सम्मान पूर्वक कामको माग गर्दै आएका छन्।।यो अभियानमा आफु उच्च जातिका भएपनि विगतका दिनहरूमा निरौलाप्रसाद सक्रिय भाग लिंदै आएका थिए।
त्यसकारण आन्दोलन् पनि व्यापक बन्दै गएको थियो।उनि विस्वासिला व्यक्ति मध्यका हुँन।आज कुन्नि किन हो निरौलाप्रसाद कार्यक्रमको बिचमै कतै काम परेको छ भन्दै बाहिर निस्कियो।” योगेन्द्रले उसको अनुहारमा केहि पढ्दै थियो।जस्तै ऊ बाहिर निसक्यो।योगेन्द्र पनि उसैको पछि -पछि गयो।तर निरौलाप्रसादलाई योगेन्द्रले आफ्नो पछिगरेको बारे अनभिज्ञ थियो।”मुखमा माउथ लगाएको युवा पहिले देखी कार्यलमा बसेको थियो।”सर नमस्कार! म हजुरले भन्नु भएको अनुसार आइपुगेँ।”-निरौलाप्रसाद कुर्चीमा बस्दै भने।
“ठिकै छ। धन्यवाद यो फौम भर्नुस्।”एक जनाले एउटा फौम दिंदै भन्यो।
“यो धर्म अगालेपछि हजुरलाई नोकरीको ग्यारन्टी हुने छ।तर कम्तिमा पनि तीन जनालाई यो संस्थामा आबद्ध गराइ सकेपछि।”-आमुक व्यक्तिले भन्यो।”हस्! सर अवस्य।”निरौलाप्रसादको यो व्यवहार योगेन्द्रले लुकेर फिल्माइरहेको थियो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर