• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

लघुकथा :-(होलीको रङ्ग) सुरेशकुमार पाण्डे

खप्तड मालिका न्युज April 2, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुरेशकुमार पाण्डे/ “होलीको पर्व पनि एउटा आफु जस्तै साथि भाईहरू सँग भेटघाट र रमाइलो गर्ने माध्याम हो।धेरै वर्ष भयो सँगै हुर्के बढेका सहपाठिहरू सँग भेट घाट नै हुँन सकेको छैन। तिमी घरमा पर्खेर बस म एकछिन मै आउँछु।साथिहरू सँग होली खेलेर। म आएर घरमा होली खेलौँला।”- विनिराम रङ्गको केही पोका आफ्नो कुर्ताको खोल्टीमा राख्दै घरबाट वाइक लिएर सुँइकियो।”कहिल्यै न आउँने विनिराम आज होली खेल्न ?”- फेरा घरकी आँमा अचम्मै पर्दै भनिन्।”आमा ढोग गरें। “- विनिरामले खुट्टा छुन खोज्यो। बाबु अहिले हाम्रो होली छैन क्यारे।”-उनि निरास हुँदै भनिन्।

“माथिल्ला घरे कान्छा अचेल कता छन् आमा?”-विनिरामले सोध्यो। ” जोखराज त हाम्रो कान्छो सँग अमेरिका गयो।”-उन्ले भनिन्। “अनि दिनु र पल्ला घरे शङ्कर त घरै होलान नी होइन आमा? “विनिरामले सोध्यो।
“उनिहरू पनि छैनन् घरमा शङ्कर त जापानमा परिवार सहित उतै बस्छ। दिनु असटेरलिया गएको भन्छन्।आमा बितेको वेलामा पनि छुट्टि पाएन र आउँन सकिन दिनु। काज कृर्यपनि हाम्रै छोराहरूले गरे।” आमा निरास हुँदै भनिन्। अनि बाबु कहिले आएका हौ नी तिमी?”- आमाले विनिरामलाई सोधिन।”पाँच दिन भयो आमा म आएको पनि।”-विनिरामले सटिकमा भन्यो।”अहिले धेरै वर्समा होली खेल्ने मन लागेको थियो पुरा गाउँ नै सुनसान देखियो।”-विनिरामले सटिकमै भन्यो।

“हो बाबु यो गाउँ त रित्तिएको छ अचेल।”-आमाले समर्थन गर्दै भनिन्।
“हस आमा फेरी भेट हौँला है “- विनिराम बिदालिएर घर फर्कियो।
” खै त होली खेलेको? कुर्ता उस्तै छ रङ्गका पोका खुलेकै छैनन्!के भयो?” सङ्गिता आश्चार्य हुँदै सोधिन्।”के हुँनुथियो र मुड़ नै खराब भयो। अहिलेको होली बहिस्कार गर्ने निर्णय गरियो।तिम्रो माइतिमा पनि अहिले होली छैन।यो रङ्गका पोका दुध दिन आउँछिन् नी हो उनैलाई दिए बच्चा बच्चिहरू खेल्छन्।”-विनिराम मुस्कुराउँदै भन्यो।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑