
….गजल….

समाजभित्र अश्लिल बोल्छ छिट्टै भाइरल हुन्छ,
त्यो कहिल्यै हुन्न जस्मा देशभक्तिको भल हुन्छ।
हाम्रो समाज कता जाँदै छ विक्रितीको घेरामा,
देशहितमा सडकमा न सदनमा छलफल हुन्छ।
जो अनुसासित र परिवर्तनसिल थिए मरेर गए,
अहिले त कुर्चिकै निमित्त आपसमा कल हुन्छ।
छिमेकिले दिए जस्तो गर्दा आउँछ हेडलाइनमा,
नेता र मिडियाहरू पनि खुसिले गल-गल हुन्छ।
आधा देश खोसियो पत्तै पाउँदैनन् देशका नेता,
कमिसनको आसमा अचानो देश पलपल हुन्छ।
त्यो दुर्घट्नामा पर्छ कि भने हराउँछ संसार बाटै,
जस्मा देश र जनताको लागि त्याग अटल हुन्छ।
✍️ सुरेशकुमार पाण्डे

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर