• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

लघुकथा:-(दयावान) सुरेशकुमार पाण्डे

खप्तड मालिका न्युज March 19, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुरेशकुमार पाण्डे/ “अँरे ! बाबु नानी केगर्दैछौ तिमीहरू यसवेला रातिको आठ बजिसकेको छ ?”- धनपतीले करिब सात वर्षकी बालिका र पाँच वर्षको बालकलाई देखेर सोधे।हामिले कवाड खोज्दै छौँ!”-नानीले भनी।कतै कसैको समान त चोरी गर्दैनौँ तिमीहरूले?”- धनपतिले आसङ्का जाहेर गरे।

“होइन अङ्कल हाम्रो विस्वास गर्नु हामि चोर होइनौँ कबाड बिन्छौँ।”-नानिले भनी।”के नाम हो तिम्रो?”-धनपतिले नानितिर आँखा देखाउँदै साधे।”मेरो नाम लक्ष्मी,अरू मेरो भाइको नाम दिवाकर।”-बालिकाले आफ्नो र भाईको नाम बताई।दुबै बच्चाहरू सुन्दर थिए र उनिहरूको बोलचाल बाट समझ्दार लाग्थे।”एसवेला कसले पठायो तिमीहरूलाई?कबाड खोजेर के गर्छौ?-धनपतीले सोधे।

“हाम्रो आमा बिमार हुनुहुन्छ।कवाड बेचेर औषधी किन्ने हो।”- बालिकाले भनी।”आज दिउसभरी यत्ती जम्मा गरेका छौँ “-उनिहरूले आ आफ्नो बोरी देखाउँदै भने।”अनि तिम्रो बाबाले के गर्छन् त काम गर्दैनन् ?”-धनपती आश्चार्य हुँदै सोधे।”बाबा त अर्कि मम्मिलिएर कतै भाग्नुभयो।”- पाँच वर्षिय बालकले भाभुक हुँदै भन्यो।उनिहरूको कुरा सुनेर धनपतिको मनमा दयाभाव जाग्यो।

“तिम्रो माम्मि कहाँ बस्छिन्? मलाई त्यहाँ लिएर हिंड।”-धनपतिले भने।
उनिहरूको पछि-पछि धनपति त्यो झुपडीमा पुगे जहाँ उनिहरू बसेकाथिए।बच्चाहरू सँग कुनै अन्जान व्यक्तिलाई देखेपछि रामकली जुरूक्क उठेर बसी। के यिनी बालक तिम्रो हुन ?”-धनपतिले सोधे।
हजुर हुँन?”-उसले दुबै हात जोड्दै भनी।”किन बच्चाहरूलाई नपढाएर कबाड बिन्न लगाएको? तिमी आफै काम गर्न सक्दैनौँ?”-धनपति अलि चर्को बोले।

“मलाई कसैले काम दिएनन् दिएपनि गर्न नसक्ने अवस्थामा छु।”उसले आफ्ना हात खुट्टामा भएको घाउ र सरिर भरि भएको खटिराहरू देखाउँदै बल्ल-बल्ल भनी।ति खटिराहरू पाकेर किरा परेका थिए।
धनपतिले आफ्नै छोरा छोरी जस्तै सम्झिए र रामकलिलाई साख्खै बहिनी झैँ ।उनिहरूको उद्धार गर्ने मनैमन निधो गरे।उन्ले एम्वुलेंसलाई फोन गरेर र रामकलिलाई अस्पत्ताल पठाए।बाल बालिकाहरूलाई कुनै संस्थाको स्कुलमा पठाउँन कसैलाई फोन गरेर भने।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑