
सुरेशकुमार पाण्डे/ “नानी! यो सुन्तला कसरी दिएको?” – टोपाराम थुन्शेमा सुन्तला बेच्न राखेकी सँग सोध्यो।
दाई हजूरलाई एक सयको किलो लैजानुस्।”-भन्दै टोपाराम तिर फर्कि।
“अंरे डल्ली! तिमी पनि सुन्तला बिक्री गर्न थाल्यौ? अचेल दुइ दुइव़टा काम कसरी सम्हाल्न सकेकी?”-टोपाराम आश्चार्य हुँदै सोधे।
“अहिले त यही एउटा मात्र काम सुरू गरेको छु।”-उसले सटिकमा भनि।
“होर? अनि भैंसी कहाँ गए त?”-टोपारामले सोधे।
“बेचिदिएं”-डल्लीले सटिकमा भनी।”होइन तिम्रो दुधको राम्रो व्यापार चलेको थियो। फेरी किन बेचेको ?”-टोपारामले सोधे।

“थिएन दाई काम’ बरू दाना, घाँस ,खलीको सबै हिसब गर्दा घाटा लाग्थ्यो । बिहानैबाट राती सम्म स्यारसुसार गर्दा उस्तै थकाई लाग्ने। बरू यही सुन्तलाको डोको बोकेर बजार घुम्दा सात आठ सय बन्छ।”-डल्लीले भनि।”तर भैंसी राखेको आफुले पनि त दही दुध खान मिल्थ्यो।”-टोपाराम मुस्कुराउँदै भने।”हो दाई त्यो त अरूले सितिमिती किन्न खोज्दैनन् दलित भनेर चिनेकाले । खाने त नबिकेपछि आफै त होनी ।”-डल्लि निरास हुँदै भनी।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर