
गजल

नेता नैतिकता सँग मेल नखाने व्यवहार नबनाऊ,
राजनीतिलाई तिमी सधै आफ्नै व्यापार नबनाऊ।
कुन मुहार लिएर जान्छौ भोट माग्न जनता सामु,
कार्यक्रतालाई नै एक आर्काको सिकार नबनाऊ।
अतिकर्मण रोक्न गएका एमसीसी पारित गरायौ,
नागरिकता पारित गरायौँ झुटा यो दरार नबनाऊ।
चितामा दिनदिनै लास जलेका हुन्छन् हात रित्तो,
शिक्षा लिएर आफैलाई पापको हकदार नबनाऊ।
देश छ र पो राजनीति गरेका छौँँ हामि तिमीहरू,
आफ्नो देशलाई भाड्ने यस्तो आधार नबनाऊ।
जनताले व्यवस्थाको उपचार गर्न पठाएका थियौं,
थोरै लाज मान देशको व्यवस्था बिमार नबनाऊ।
सूरेशकुमार पाण्डे दाङ घोराही १८

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर