• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

लघुकथा:- (दयालु) सुरेशकुमार पाण्डे

खप्तड मालिका न्युज March 9, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

–सुरेशकुमार पाण्डे

मलाई बासाल्नुहुन्छ आफ्नो गाडिमा?”-बस पार्क नजिकै एउटी सुन्दर महिंला चमनको गाडी नजिकै आएर भनी।
“काँ जानुहुन्छ हजूर?” चमनले कारको दैलो खोल्दै भन्यो।
“जाँ हजुरले लैजानुहुन्छ!” ऊ -कारको सिटमा बस्दै भनी।
रात छिप्पिंदै थियो।उसको हावभाव देखेर कसैलेपनि बुझ्न सक्दथ्यो।
तिमी यो कामको कति दाम लिन्छौं?”-चमनले सोध्यो।
“तीन हजार “-उसले सटिकमा भनी।
“के नाम हो तिम्रो?
“कामनी”
कामनी कति सुन्दर नाम,कति पढेकी छौ,
“आइ ए”
“फेरी यस्तो काम किन गर्छौ?-चमनले आश्चार्य हुँदै सोध्यो।
“हजुरले आँप खाने की रूख गन्ने”-उसले चमन तिर कोखे नजरले हेर्दै भनी।
“पढे लेखेकी देख्दा यती सुन्दर छौ। तिमी दिनमा कति कमाई गर्छौ?”-चमनले फेरी प्रश्न गर्यो।
उसलाई मनमा दयाभाव जागेको थियो।
“ओहो! हजुरले त मेरो पुरै वायोडाटा तैयार गर्न थाल्नु भयो।कतै सि आइ डी त होइन हजुर?”-कामनिले प्रतिप्रश्न गर्दै भनी।
होइन-होइन म इस्पोट कम्पनीको पाटनर हु।तिम्रै फाइदाको लागी भनेको।
तिमी जस्तै महिंला हाम्रो कम्पनिलाई चाहिएको छ।त्यहाँ तिमिलाई इज्जत र दाम दुबै मिल्छ।
चमन्ले आफ्नो कम्पनिमा काम गर्न भन्यो।
कामनीले सोंचि राम्रो मानिस फस्यो ।ऊ जोड जोडले चिच्याउँन थाली “बचाव ! बचाव!”
केही मानिसहरू जम्मा भए।
“के भयो बहिनी प्रहरीले गाडिबाटै सोध्यो।”हेर्नुस त मैले बस कुरेकी थिएं।यो मानिसले मलाई छोप्यो र कारमा जवर्जस्ती बसाल्यो।
प्रहरीले चमनको कार ,फोन आफ्नो कब्जामा लियो। कामनीले प्रहरी तिर आँखा सन्काई।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑