• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

मैन बत्तीको उज्यालोमा काेल्टी बजार

खप्तड मालिका न्युज February 20, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

मालती घटाला /काेल्टी :  बाजुराकाे बुढीनन्दा नगरपालिका वडा नम्बर १ र २ मा रहेको बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रका चार वटा पालिका र छिमेकी जिल्ला हुम्ला ,मुगु र कालिकोटको मुख्य ब्यापारिक केन्द्र मानिने कोल्टी बजार हिजो आज मैन बत्तीको भरमा उज्यालो भैरहेको छ । यस क्षेत्रमा दुई वटा सामुदायिक र एउटा निजी गरि ३ वटा जल बिद्युट्ट  आयोजना रहेपनि बजार मैनबत्तिको उज्यालोकाे भरमा व्यवसायीहरू व्यवसाय गर्न बाध्य भएकाे व्यवसाय गर्दै आउनुभएको सराेज बुढथापाले बताउनुभयो ।

No description available.

बुढीनन्दा नगरपालिका वडा नं १ मा रहेको माझकुलो लघु जल बिधुत आयोजनाको जेनेरेटरको क्वाईल जलेर अबरुद्ध छ भने बुढीनन्दा नगरपालिकाको स्वामित्वमा रहेको बड्डीगाढ लघु जल बिधुत परियोजना गत एक हप्ता देखि लाईन खराब भएर बिधुत संचालनमा अबरोध भएको छ । यस्तै निजि रुपमा सन्चालित बत्तीको पनि बेरिङ खराब भएर सेवा दिन सकिरहेको छैन । हप्ता दिनभन्दा बढी बितिसक्दा पनि नगरपालिकालाई खबर गर्दा कुनै चासाे नराखेको व्यवसायीहरू बताएका छन । बत्ती नहुदा यस बजार तथा आसपासका गाउँमा मैन बत्तीको उज्यालोमा बस्न बाध्य भएका छन ।

No description available.

बत्ति नहुदा बिध्यार्थीको पढाईमा समस्या भएको छ भने उध्योगीहरुका उध्योग नै बन्द भएका छन । यस क्षेत्रको यो समस्या अहिलेको मात्र नभएर पटक पटकको हो तर यसको दिर्घ कालिन समाधानका लागि सरोकारवाला निकायले ध्यान दिन नसकेको स्थानिय बजार बासिले गुनासो गरेका छन । बिध्यार्थिको बार्षिक परीक्षा नजिक आउदै गर्दा बजार तथा गाउँमा बत्ती नभएकाले पढाईमा समस्या हुने गरेको बिध्यार्थिहरूको गुनासो रहेको छ । बड्डीगाढ लघु जलबिधुत परियोजनाको यो समस्या पटक पटकको हो । अहिलेको नगर सरकारले पूर्ण स्वामित्व लिएर सन्चालन गरिरहेता पनि यसको दिगो ब्यबस्थापनमा ध्यान दिन सकिरहेको छैन । आजको आवश्यकता भनेको नै शिक्षा ,स्वास्थ्य , खानेपानि र बिधुत जस्ता कुरामा सरोकारवाला निकायले बेलैमा ध्यान नपुर्‍याउदा जनताले पटक पटक सास्ति भोग्नु परिरहेको काेल्टी बजारमा बस्ने नरहरि जाेशिले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑