• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 30, Apr, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

स्थानियले गरे श्रमदानमा सडक निर्माण ,गाउँमा पुग्यो ट्याक्टर

खप्तड मालिका न्युज February 18, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुरा,६ फागुन : जिल्लाको बडीमालिका नगरपालिका -१ पाटाका स्थानियहरुको सक्रियतामा श्रमदानका रुपमा सडक निर्माण गरी गाउँमा ट्याक्टर पुगाएका छन् । मार्तडी थामलेख सडक अन्तरगतमा पर्ने माथिल्लो पाटा देखी पनेरी खोला र गैरीडाँडा हुदै माँजपाटा सम्मको सडक निर्माण गरी गाउँमा ट्याक्टर पुगाईएको हो ।
पाटाका स्थानियहरुको सक्रियतामा करिब तिन देखी चार किलोमिटर सडक निर्माण गरी ट्याक्टर उक्त गाउँमा पुर्याईएको स्थानिय खडक रावतले बताउनु भयो । उहाँका अनुसार गाउँमा स्थानियहरुले करिब तिन दिन सम्म सर्वदान गरी गाउँमै सवारीसाधन पुगाईएको हुन । सडक निर्माण गरेपछी ट्याक्टरमा गाउँमा लिने सिमेन्ट,सरिया,ढुगा,गिट्टी,वालुवा लगायतको सामाग्री ओसारपोसार गर्न सजिलो हुने भएको छ ।
No description available.
समन्धित स्थानिय तहले सो सडक निर्माण कार्यमा ध्यान नदिएपनि स्थानियहरुले भने सर्वदानमा सडक निर्माण कार्य सम्पन गरी गाउँमै आईबार ट्याक्टर पुर्याईएको स्थानिय रावतले जानकारी दिनुभयो । केही बर्ष अगाडी अधिल्लो नगर सरकारले गाउँमा जाने ट्याक मात्र खोलेको तर सवारी साधान भने गाउँमा नपुग्ने गरेका थिए । अहिले सर्वदानमै सडक निर्माण गरी गाउँमा ट्याक्टर पुग्न थालेपछी स्थानिय खुसी भएका छन् ।
No description available.
तल्लो पाटा गाउँ सडक संजाल संग जोडिएपछी पाटा सहरी स्वास्थ्य केन्द्र र घटालेश्वरी आधारभुत विद्यालयलाई समेत सहज भएको अर्का स्थानिय नयनराज पण्डितले बताउनु भयो । उहाँका अनुसार अव सहरी स्वास्थ्य केन्द्रमै गाडी पुन्ने भएपछी विरामीहरुलाई जिल्ला अस्पतालमा लिन सहज हुने भएको छ ।
गाउँमा सवारी साधान सजिलै रुपमा पुग्ने र त्यहाँका स्थानियहरुले गाउँमा उत्पादन गरेको तरकारी,फलफुल लगायतको सामान ढुवानी गर्न सजिलो हुने उहाँले बताउनुभयो । स्थानियद्धारा सर्वदान मार्फत सडक निमार्ण गरिएको क्षेत्र सुदुरपश्चिम प्रदेश सभा सदस्य तथा माननिय जुना दानीको गृह गाउँ समेत हो ।

सम्बन्धित पोस्ट
  • बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे
  • बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे
  • तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’
  • बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    समाचार

    बाजुराकाे स्वामिकार्तिकमा चट्याङका कारण ३९ बाख्रा मरे

    बाजुरामा हावाहुरीसहित चट्याङ र असिनापानी : पाकेको गहुँवालीमा क्षति न्यूज काराे

    तिनै बाबूछाेराकाे संयुक्त सहकार्यमा: ‘ओए झुमा-पागलै छु म’

    बाजुरामा हावाहुरी,चट्याङ,र पहिराेबाट पशुचाैपाया र घरमा क्षती

    आज देशका केही भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑