• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बाजुरा

वडा कार्यालयमा तालाबन्दी,कर्मचारी नहुँदा सेवा लिन सास्ती

खप्तड मालिका न्युज January 23, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा     जिल्लाको बुढीगंगा नगरपालिका–७ को वडा कार्यालयमा वडा सचिव नहुँदा दैनिक रुपमा सेवा लिन सास्ती हुन थालेपछि स्थानीय राजनितिक दलहरुले वडा कार्यालयमा मंगलबार ताला लगाएका छन् । दुई वर्षदेखि वडा कार्यालयमा वडा सचिव नहुँदा वडा नम्बर ८ मा गएर जन्म,मृत्यु, र बसाइसराई लगायतका पञ्जिकरणका काम गराउदै आएका स्थानीयहरुले वडा नम्बर ८ ले सो काम गर्न नसक्ने भनेपछि सेवा लिनबाट अञ्चित भएका वडाबासीको समस्या वडा र नगरपालिकाले कुनै चासो नदेखाएपछि तालाबन्दी गरेको उनीहरुले बताएका छन् ।

सोमबार नेपाली काँग्रेस,नेकपा एमाले,नेकपा माओवादी र नेकपा समाजवादीका वडाका अध्यक्षहरुले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै मंगलबार ताला लगाएको जानकारी सहित वडामा ताला लगाएको नेपाली काँग्रेस वडा कार्य समिति सभापति बीरबहादुर केसीले बताएका छन् ।नेपाली काग्रेसका वडा सभापति प्रतिनिधी विर बहादुर के।सी, नेकपा एमालेका नगर कमिटी प्रेम बहादुर बिष्ट, नेकपा माओबादी केन्द्रका प्रतिनीधी वडा कमिटी अध्यक्ष भक्त विष्ट र नेकपा एकिकृत समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य दिपक बहादुर केसीको सयूक्त हस्ताक्षरित सार्वजनिक सुचना टाँस गर्दै तालबन्दी गरिएको छ ।दुई वर्षदेखि वडामा पञ्जिकरणमा काम गर्ने वडा सचिव नहुँदा अर्को वडामा काम गराएर सहयोग लिदै आएको र सो काम पनि उक्त वडाबाट सेवा नदिएपछि स्थानीय तहको वडा सरकारले जनतालाई सास्ती दिदै आएको आरोप लागेको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑