• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडिमालिकामा जारी नगर स्तरीय रनिङ शिल्डको आज तेस्रो दिन, १४ मध्ये ७ वटा खेल सकिए

खप्तड मालिका न्युज December 19, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा :  बडिमालिका नगरपालिकाको वडा. नं ८ मा रहेको मालिका मा.वि.को खेलमैदानमा ३ दिनदेखि संचालन भईरहेको  चौथो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको आज तेस्रो  दिनसम्म आइपुग्दा  १४ खेलहरु मध्ये ७ वटा खेलहरु सम्पन्न भएका छन ।  लगातारको तिन दिन देखी जारी रहेको उक्त प्रतियोगितामा आजसम्म ७ वटा खेलहरु सम्पन्न भएको आयोजकले जनाएको छ ।   जसमध्ये सटफुट, ज्याप्लिङ थ्रो, ३०००, १५००, ८०० मिटर दौड, लङगजम्प, त्रिपलजम्म खेलहरु रहेका छन् ।

प्रतियोगितामा सटफुटमा छात्र तर्फको खेलमा मालिका माविका लोकेन्द्र विक प्रथम भएका छन् भने द्धितिय पनि मालिकाकै योगेन्द्र थापा भएका छन् । त्यस्तै छात्रातर्फ पनि मालिकाकै विपना थापा प्रथम भएकि छन् भने द्धित्तियमा कैलाशेस्वरी माविका दिपा साउँद रहेकी छन् ।ज्यापलिङग थ्रो खेलमा छात्र तर्फः मालिका मा.वि.का सुरेन्द्र पाध्याय, र द्धित्तियमा जाल्पा माविका हेमन्त दानी रहेका छन् । त्यसैगरी छात्रातर्फ प्रथम मालिका मा.वि.की शारदा बडुवाल र द्धित्तियमा सत्यवादी माविकी गायत्री हमाल रहेकी छन् ।प्रतियोगिताको ३००० मिटर दौडमा छात्रतर्फ सन्देश गुँयाल सत्यवादी मावि प्रथम भएका छन् भने छात्रा तर्फ पनि सत्यवादीकै कमला पण्डित द्धित्तिय भएकी छन् । त्यसैगरी सोही दौडमा छात्र÷छात्रा तर्फ मालिका माविका जीवन बुढा र विपना रावत छन् ।१५०० मिटर दौडमा छात्रतर्फ सत्यवादी माविका सन्देश गुँयाल प्रथम र मालिका माविका जीवन बुढा द्धित्तिय भएका छन् ।

८०० मिटर दौड छात्रतर्फ मालिका माविका विजय धामी प्रथम र द्धित्तिय सनम थापा रहेका छन् भने छात्रा तर्फ सत्यवादीकी गायत्री हमाल प्रथम र द्धित्तियमा ज्ञानोदय मा.वि.की अस्मिता जोशी द्धित्तिय भएकी छन् ।त्यसै गरी लङजम्पमा छात्र तर्फ मालिका माविका राजु विक प्रथम र सन्तोष दमाई द्धित्तिय भएका छन् । छात्रा तर्फ मालिकाकै भुमिका विक प्रथम र क्रियटर जोन एकेडेमीकी नमुना बुढा द्धित्तिय भएकी छन् ।त्रिपलजम्म खेलमा छात्र÷छात्रातर्फ मालिका माविले क्लीन स्विप गरेको छ । मालिकाका गणेश विक प्रथम र द्धित्तियमा राजु विक, छात्रातर्फ प्रथम विपना थापा र भुमिका विक द्धित्तिय भएकी छन् ।

त्यस्तै भलिवल तर्फ छात्र र छात्राहरुको दुवै खेलमा मालिका मावि र चोयाकोट मावि फाइनलमा प्रवेश गरेका छन । अहिलेसम्म सम्पन्न भएका खेलहरुमा बढीजसो खेलहरुमा मालिका माविले आफ्नो पक्षमा नतिजा हात पार्न सफल भएको देखिएको छ ।जिल्ला स्तरका हरेक खेलकुदका क्षेत्रमा मालिका माविले विगत देखि आफ्नो कव्जा जमाउँदै आएको छ । यसअघि आयोजना भएका नगर र जिल्ला स्तरीय प्रतियोगितामा उत्कृष्ट खेल खेलेर विजेता बन्दै आएको मालिका मावि यसपटकको नगरस्तरीय रनिङ सिल्डको उपाधि पनि जित्ने सम्भावना बढ्दै गएको छ ।

नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज तेस्रो दिनसम्म आइपुग्दा उत्साहपूर्ण तरिकाले संंचालन भइरहेको बडीमालिका नगर स्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् ।प्रतियोगिताको तेस्रो दिनमा आइपुग्दा सम्म ७ वटा खेलहरु सम्पन्न भएका छन् भने बाँकी खेलहरु भोली सम्पन्न गर्ने आयोजकले तयारी गरेको छ ।प्रतियोगितामा दौडतर्फ छात्र÷छात्रा १००, २०० र ४०० मिटर, रिले छात्रछात्रा ४ १०० र ४ ४००, हाइजम्म, भलिवल, कवड्डी, कराते, उसु लगायतका खेलहरु सम्पन्न हुन् बाँकी रहेका छन् । प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका छन

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑