• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

हिमालीमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड आँउदो पौष ६ गतेदेखि

खप्तड मालिका न्युज December 13, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  जिल्लाको पुर्वि उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड आँउदो पौष ६ गतेबाट सञ्चालन हुने भएको छ।गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष ६ गते शुक्रबार बाट सञ्चालन गर्ने जनाएको छ ।जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्र नुसार आगामी पौष १५ गते भित्र पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरि खेलाडी छनौट गरि सक्नु पर्ने जनाएको थियो । सोहि अनुसार मंसिर २१ गते बसेको गाउँ कार्यपालिका बैठकले गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड पौष ६ गते संञ्चालन गरीने पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारी बताएका छन।

 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका (संशोधन सहित) २०७० अनुसार गाउँपालिका माध्यमिक बिधालयहरु बिच यस भवानी माध्यमिक बिधालय हिमाली गाउँपालिका वा नम्बर ६ धुलाचौरमा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगीतामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका २०७० (संशोधन सहित) बमोजिम उमेर समुह र कक्षालाई सहभागी हुने पाउने सबै विद्यालयहरु लाई गाउँपालिकाले सूचना मार्फत निर्देशन दिएको छ ।

 

प्रतियोगितामा छात्र, छात्रा भलिबल, एथेलेटिक्स दौड (ट्र्याक) तर्फ छात्र, छात्रा १०० मिटर २०० मिटर ४०० मिटर ८०० मिटर १५०० मिटर ४×१०० मिटर ४×४०० मिटर उफ्रिने र फ्याक्ने (फिल्ड) तर्फ छात्र, छात्रा हाईजम्प, लङजम्प, ज्याभलिङ थ्रो र सटफुट लगायतका खेलकुद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑