• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

पत्रकार जोशिको उपन्यास (नाजवाफ) को बिमोचन कार्यक्रम सम्पन्न

खप्तड मालिका न्युज December 10, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

बाजुराः  जिल्लाको बिकट राज्यको ध्यान नपुगेको स्वामिकार्तिक खापर गाँउपालिका वडा ४ वाईमा जन्मिनु भएका बिगत करिब एक दशकदेखि पत्रकारीता क्षेत्रमा कलम चलाउनु भएका पत्रकार तथा शिक्षक नहकुल जोशिको उपन्यास (नाजवाफ) बिमोचन कार्यक्रम सम्पन्न भएको छ । आइतबार एक औपचारीक कार्यक्रममा बिच सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा उक्त उपन्यास बिमोचन कार्यक्रम सम्पन्न गरीएको कार्यक्रम आयोजक सुनन्दा मिडिया हाउसले जनाएको छ ।

पेशाको हिसाबले जोशि शिक्षक भएता पनि करिब एक दशक देखि पत्रकारीता क्षेत्रको उहाँमा ठुलो अनुभव रहेको छ । जिल्लामा संञ्चालित बिभिन्न मिडिया तथा रेडियोमा आबद्ध भएर काम गरीसक्नु भएका जोशिले जिल्ला सदरमुकाम मार्तडीमा रहेको रेडियो पौरखी ९०.४ मेगाहर्जमा लामो समयसम्म समाचार प्रमुख संगै मेनेजर भएर काम गर्नुभएको थियो भने अहिले उहाँ बुढीनन्दा नगरपालिकामा रहेको रेडियो बुढीनन्दा एफएमको स्टेशन म्यानेजरको रुपमा काम गरीरहनु भएको छ। साथै शिक्षण पेसा समेत अगागलेर अगाडी बढिरहनुभएको छ ।

एम. ए. एम. एडको पढाई गरेका जोशिले कबिता र गजल बिद्यामा समेत कलम चलाउने गरेका छन । त्यतिमात्रै नभई आवाजबिहिनका आवाजहरु उठान गर्नको लागि जोशि सधै लागि रहनुभएको छ । तिनै अशल,कर्मठ शिक्षक तथा पत्रकार जोशिको उपन्यास मंसिर २४ गते आईतबार दिउसो १ बजे प्रदेश प्रमुखको कार्यालयमा बिमोचन गरीएको थियो । सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख माननीय देवराज जोशिको प्रमुख आतिथ्यमा उहाँकै कार्यालयमा उपन्यासको बिमोचन भएको आयोजक सुनन्दा मिडिया हाउसले बताएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश प्रमुख जोशिले नहकुल एक आशा तथा भरोसाका पात्र रहेको उल्लेख गर्दे अहिलेको युवा उमरमै राम्रो उपन्यासको रचना गरेको प्रति शुभकामना समेत दिएका थिए । नहकुल उपन्यासकार मात्रै नभई समाजका आवाजबिहिनका आवाज उठान गर्नको निमित्त सधै लागि पर्ने एक अशल,कर्मठ युवा रहेको बताएका थिए। शिक्षक पेशाको रुपबाट पनि समाजमा उज्यालोको दियाले छर्नमा समेत नहकुलको ठुलो भुमिका रहेको समेत उहाँले बताए । पत्रकारीता पेशामा पनि नहकुल अब्बल रहेको समेत बताउदै  नहकुलको उपन्यासमा समाजको खस भाषा संस्कृति, बिकाश र समृद्धिको कुराहरु चित्ररण समेत गरीएको उहाँले बताएका थिए । सुनन्दा मिडिया हाउसका संञ्चालक अनिल शाहीको अध्यक्षतामा संञ्चालन गरीएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश प्रमुख माननिय देबराज जोशि रहनु भएको थियो । कार्यक्रममा आर्थिक मामिला मन्त्री नरेशकुमार शाही, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, कैलाली जिल्ला अध्यक्ष हिमाल जोशी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश निवर्तमान अध्यक्ष अर्जुन शाही लगायत बिभिन्न मिडियामा आबद्ध पत्रकार,माननीय मन्त्रीहरु  उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑