• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

महामन्त्री शर्मालाई बाजुरा प्रचारका लागि मात्रै बोलाएका हैनौँः सभापति रावल

खप्तड मालिका न्युज December 1, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः  नेपाली कांग्रेस बाजुराका सभापति रामसिंह रावलले बाजुरामा आउन लाग्नु भएका कांग्रेस महामन्त्री बिश्वप्रकाश शर्मा बाजुरा पव्रचारका लागि मात्रै आउन लागेका हुन भन्ने बुझाई नराख्न आग्रह गर्नुभएको छ। शुक्रवार कांग्रेस बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
प्रचारका लागि नभई जिल्लाका सुमसामयिक समस्याहरु महामन्त्री शर्मालानई सुनाएर महामन्त्री मार्फत सरकारको ध्यानाकर्षण गराउने उदेश्यले महामन्त्री शर्मालाई बाजुरा बोलाएको उहाँले पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको छ । संघीय सरकारले जनताका अपेक्षा र जनताका हित हुने खालका काम गर्न नसकेको भन्दै जनताहरुमा बितृष्णा छाँउदै गएकोले उहाँ मार्फत सरकारको ध्यानाकर्षण गराउने उहाँको भनाई छ। काँग्रेस बाजुराले मंसिर १९ गते आयोजना गर्न लागेको आम भेलालाई सम्बोधन गर्न जिल्ला आइपुग्ने नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई बाजुराको भौतिक पुर्वाधार विकास, बेरोजगार युवाहरु विदेश पलायन, भुकम्पका कारण प्रभावित जनजीवन, लगायतका समस्या सुनाउने तयारी रहेको उहाँले बताउनुभयो।
समस्या सुनाउने मात्रै नभई समाधाना लागि महामान्त्री मार्फत सरकारको ध्यानाकर्षण गराइदि न कांग्रेस बाजुराले शर्मालाई अपिल गर्ने पनि सभापति रावलले बताउनुभयो। बेरोजगजार युवाहरुका लागि देशमै रोजगारीको अवस्था सिर्जना गर्नका लागि काँग्रेसको नेतृत्वमा बन्द भएका कलकारखाना,उद्योग लगायतका संचालन गरी दक्ष जनशक्ति विदेशीनबाट रोक्न काँग्रेसले शसक्त भूमिका खेल्नुपर्ने सभापति रावलको भनाई थियो ।
यस्तै असोज १६ गते बझाङ्गको चैनपुरलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ३ म्याग्नेच्युडको भुकम्पबाट खप्तड छेडेदह सहितका बाजुरामा नागरिक पनि प्रभावित भएकाले सरकारले क्षती भएकाको पुनःस्थापना र राहतका कार्यलाई तत्काल गर्न महामन्त्री शर्मालाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउने पनि उहाँले जानकारी गराउनुभयो। भुकम्पबाट प्रभावित भएका नागरिकलाई सरकारले तत्काल २५ हजार दिने भएपनि भुकम्पले क्षती भएका विद्यालय समेतलाई पुनस्थापना गर्नुपर्ने उहाँको भनाई छ। यतिमात्रै होइन बाजुराका सबै समस्याहरु बारे महामन्त्री मार्फत सरकारको ध्यानाकर्ष गराउने कांग्रेस बाजुराले जनाएको छ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑