• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  बाजुरा

बाजुरामा सडकको दुरदशा सधै भरीया नै बन्नुपर्ने बाध्यता

खप्तड मालिका न्युज August 26, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जयबहादुर रावत/
बाजुरा : जिल्लाको साँफे मार्तडी राजमार्ग पक्कि बनेको बर्षौ बितिसक्दा समेत बर्खे सिजनमा सधै भरीया बन्नु पर्ने बाध्यता उस्तै रहेको छ । करिब ५७ किलोमिटर रहेको साँफे मार्तडी राजमार्गको अवस्था दिन प्रतिदिन दयनिय रहेको यात्रुहरुले बताएका छन् । उक्त राजमार्गमा हिउदको समयमा मात्रै गाडी चडेर सदरमुकाम पुगिन्छ बर्खा लाग्ने बित्तिकै पैदल यात्रा गर्न समेत सकस हुने गरेको यात्रु मनबहादुर बोहराले बताए । बुधबार खप्तड मालिका न्युजको टोली साँफे मार्तडी राजमार्गमा पर्ने बल्देमा पुगेर यात्रुहरुसंग कुरा गर्दा उक्त समस्या देखा परेको पाइएकाे हो । खप्तड मालिका न्युजका कार्यकारी निर्देशक जयबहादुर रावतले यात्रुहरु संग कुरा गर्दा यात्रुहरुले पैदल यात्रा गर्दा पनि आफनो ज्यानको सुरक्षा नभएर पनि यात्रा गर्नु परेको यात्रु मनबहादुर बोहराले बताएका छन् । खप्तड मालिका न्युजका कार्यकारी निर्देशक जयबहादुर रावतसँग कुरा गर्दै बोहराले भने सडकका लागी राज्यले जती बजेट सकाए पनि सबै सम्भाब्यताको अध्यान नगरी सडक बनाए अझै जिल्लामा पुग्ने यात्रुहरुले सधै ६ महिना मात्रै गाडीमा चडनुपर्ने बाध्यता नहट्ने बोहराको भनाई थियो । जिल्लाका सबै सरोकारवाला निकाएले समयमै सडकको बारे चिन्ता नलिए यात्रुहरुले पैदल यात्रा गर्न पनि सकस हुने बोहराको जिकिर छ । राजमार्ग ६ महिना मात्रै गाडी चड्नु पर्ने बाध्यता भएपछी जिल्लाका स्थानियहरु विभिन्न मारमा पर्दै आएका छन् । जिल्लाका ब्यापारीले भरीयाद्धारा भारी बोकाउनु पर्ने समस्या देखाउदै उपभोक्तालाई मारमा पर्दै आएका छन् ।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑