• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

शंकर मल्ल, चरित्रा शाही र सुना वि.क बिच मार्तडीमा लाइभ देउडा हुँदै

खप्तड मालिका न्युज November 3, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:  सदूर साहित्य प्रतिष्ठानको आयोजनामा जिल्ला सदरमुकाम मार्तडीमा खुला लाईभ देउडा हुने भएको छ। आयोजक सदूर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतका अनुसार सनिवार सदरमुकाम मार्तडीको कबर्डहलमा खेल हुने भएको हो ।शंकर मल्ल, चरित्रा शाही र सुना विक बिच घमसाघम्सी, देउडा हुन लागेको प्रतिष्ठानका अध्यक्ष खडायतले जानकारी दिनुभयो । खेल दिँउसो १२ बजेबाट सुरु हुने पनि उहाँले जानकारी दिनु भएको छ। देउडा खेल्न इच्छुकले नेपाली पोषकमा उपस्थित हुनुपर्ने पनि आयोजकले अनुरोध गरेको छ । सुदूर साहित्य प्रतिष्ठानले नजिकिदै गरेको तिहारको अवसरमा देउडा गीतको संरक्षण र जगेर्ना गर्नका लागि लाइभ देउडा कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ।
सुदूर साहित्य प्रतिष्ठानको आयोजनामा प्रत्यक महिनाको दुई दिन १ गते र १५ गते निरन्तर लाइभ देउडा कार्यक्रम गर्दै आएको छ । यो कार्यक्रमले निरन्तरता पाइर।हेको छ। यसले मौलिक संस्कृति र् देउडा संस्ुकृृतिको संरक्षणमा टेवा पुग्ने देउडा प्रेमिहरुले बताउने गरेका छन् । उसो त प्रतिष्ठानले समयसमयमा बाजुराको कला संस्कृतिको संरक्षण, कला, साहित्य र मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै कलाकारिता क्षत्रको विकासका लाथिग निरन्तर योगदान पुर्याउदै आएको छ। पछिल्लो समयमा देउडा संस्कृति हराउँदै जाने चिन्ता बढ्दै गएको छ ।
यहिँ कुरालदाई मध्यनजर गर्दै देउडा गीतको संरक्षण, नयाँ पुस्तालाई देउडा क्षेत्रमा अभिप्रेरित गर्न, र पुरानो संस्कृतिको पुस्तान्तरण गर्ने उदेस्य सहित प्रतिष्ठानले प्रत्यक महिना लाइभ देउडा कार्यक्रम गर्दै आएको छ। बाजुरान देउडाको उद्गम स्थल हो । जिल्लामा चर्चित लाइभ देउडा खेलाडीहरु र बहुँचर्चित देउडा गायत तथा गीतकारहरु दर्जनौँ छन् । यतिमात्रै होइन सदूरपश्चिमएली देउडा क्षेत्रमा बाजुराका सर्जक तथा गायकहरुले राम्रो चर्चा कमाउन समेत सफल छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑