• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 30, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

खप्तड छेडेदह ६ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न

खप्तड मालिका न्युज October 26, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुराः   खप्तड छेडेदह गाउँपालिका वडा न .६ मा वडा स्तरीय भलिवल प्रतियोगिता सम्पन्न भएको छ। भलिवल प्रतियोगिता हिजो (बुधबार ) बाट सुरु भएको थियो । स्वास्थ्यका  लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नव एकता युवा क्लबको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगको हिजाेबाट एक औंपचारिक कार्यक्रमका बीच भलिबल प्रतियोगिता सुरु भएको थियाे भने उक्त प्रतियाेगिता अाज सम्पन्न भएकाे छ ।  । वडा स्तरीय भलिवल प्रतियोगितामा दुई वटा वडा बहिरका र ९ वटा वडा भित्रको गरी ११ टिम सहभागी रहेको आयोजक नव एकता युवा क्लबले जनाएको छ । आयोजक कमिटीका अनुसार प्रतियोगितामा प्रथम मैतोला स्पोर्टस क्लब भएको छ।

दितिय रानिवन ए सुदाडा भएको छ भने तृतिय ब्रमदेव आधारभुत टिम भएको बताइएको छ। एक औंपचारिक कार्यक्रमका बीच नव एकता युवा क्लबका अध्यक्ष झलक नाथको अध्यक्षतामा सम्पन्न भएको भलिवल प्रतियोगिता  कार्यक्रममा प्रमुख अथिती गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथ रहनु भएको थियो । कार्यक्रममा बिशिष्ट अथिति वडा अध्यक्ष, हर्क बिष्ट कार्यक्रममा बिशिस्ट नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य कुम्भ नाथ योगी नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटी सदस्य द्धय दिपक नाथ र मनबिर नाथ रहनु भएको थियो ।कार्यक्रममा वडाका अन्य जनप्रतिनिधि, राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, स्थानीय खेल प्रेमी लगायतको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथमलाई ७ हजार, दित्तियलाई ५ हजार र तृतीयलाई ३ हजार पुरस्कर प्रदान गरिएको नेकपा एमाले गाउँ कमिटी सदस्य मनबिर नाथ योगीले जानकारी दिनुभएको छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑