• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

त्रिवेणी नगरपालिकाका ५ वटा स्वास्थ संस्था पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी

खप्तड मालिका न्युज July 13, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा = जिल्लाको त्रिवेणी नगरपालिका भित्र रहेका ५ वटा स्वास्थ्य संस्थालाई पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने तयारी रहेको छ्।नेपाल सरकारले तय गरेको पुर्ण संस्थागत सुत्केरी स्थानीय तह घोषणा कार्यक्रम संचालन निर्देशिका अनुसार त्रिवेणी नगरपालिकामा रहेका ५वटा स्वास्थ्य संस्थालाई यसै वर्ष भित्र पुर्ण संस्थागत सुत्केरी घोषणा गर्ने कार्य योजना रहेको त्रिवेणी नगरपालिका नगर प्रमुख कर्ण बहादुर थापाले बताए । उनले भने पुर्ण संस्थागत सुत्केरी स्थानीय तह घोषणा कार्यक्रम संचालन निर्देशका अनुसारको मापदण्ड पुरा गरेका स्वास्थ्य संस्थालाई घोषणा गर्ने तयारी रहेको र ति मापदण्ड पुरा नगरेका स्वास्थ्य संस्थालाई पुरा गर्न लगाएर घोषणा गर्ने बताए ।

यस वर्ष भित्र पुर्ण संस्थागत सुत्केरी घोषणा हुने स्वास्थ्य संस्थाहरू छतारा स्वास्थ चौकी,तोली स्वास्थ्य चौकी,किम्नी स्वास्थ्य सेवा केन्द्र,पन्धारा आधारभुत्त स्वास्थ्य सेवा केन्द्र र कैलाशमाण्डौ स्वास्थ चौकीलाइ घोषणा गर्ने तयारी रहेको त्रिवेणी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी प्रशाद शाहले बताए । प्रमुख प्रशासकीय अधिकृत शाहाले भने पुर्ण संस्थागत सुत्केरी घोषणाका मापदण्ड कम्तीमा ९० प्रतिशत गर्भवतीले नेपाल सरकारको प्रोटकल अनुसार ८ पटक गर्भवती जांच गराएको हुनु पर्ने ।

कुल गर्भवतीको कम्तिमा ९० प्रतिशतले संस्थागत सुत्केरी भएको हुनुपर्ने ।कम्तीमा ९० प्रतिशत गर्भवती महिलाले दक्ष प्रसुतिकर्मीहरूको उपस्थितमा स्वास्थ संस्थामा नै सुत्केरी गराएको हुनुपर्ने र कम्तीमा ९० प्रतिशत सुत्केरी महिलालको प्रोटकल अनुसार ४ पटक सुत्केरी जांच भएको हुनु पर्ने भएकाले यो मापदण्ड त्रिवेणी नगरपालिका भित्र रहेका १२ मध्य यि ५ वटाले पुरा गरी सकेको भएकाले तत्काल यसै वर्ष पुर्ण संस्थागत स्थानीय सुत्केरी स्वास्थ्य संस्था घोषणा गर्ने कार्यक्रम रहेको बताएका छन ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑