• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 29, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

सन नेपाल लाईफ इन्स्योरेन्स बाजुराद्वारा मृत्यु दावि भुक्तानी

खप्तड मालिका न्युज June 12, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

कमला रावल / बाजुरा: सन नेपाल लाईफ इन्स्योरेन्स बाजुरा उप-शाखाले मृत्यु दावि भुक्तानी वापत ८ लाख ८८ हजार ९ सय २७ को चेक हस्तान्तरण गरेको छ ।
विमित मेल्लेख गाउँपालिका वडा नं. २ निवासी केशर बहादुर बुढा, बुढीनन्दा नगरपालिका १० निवासी लालचन्द्र रोकाया र गौमुल गाउँपालिका २ निवासी रामबहादुर बोहराको निधनपछि मृत्यु दावी भुक्तानी गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप-शाखा बाजुरा प्रमुख हेमन्त नाथले जानकारी दिनुभयो ।
No description available.
मृत्यु दावि भुक्तानी मृतक बुढाकी श्रीमती धनकला बुढा, रोकायाकी श्रीमती निर्मला कुमारी रोकाया र बोहराकी श्रीमती बेलुदेवि बोहरालाई उप(शाखा प्रमुख हेमन्त नाथले चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण गर्दै उप-शाखा प्रमुख नाथले भन्नुभयो “भनिन्छ नि जन्म पश्चात् मरण अवस्य हुन्छ, यो बिज्ञान संबत नियम नै हो । एउटा परिवारको जिम्मेवार सदस्य गुमाउनुको पिडा बेग्लै छ । तर मृत्यु पछिको परिवारको आर्थिक अवस्थालाई थोरै भए पनि सहजता ल्याउन सक्यो भने पनि ठूलो राहत हुन्छ, यसर्थ विमा गर्न जरुरी छ ।”
विमित केशर बुढाले १ लाख २८ हजारको विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु ८ हजार ४ सय ८० रुपैयाँ ४ किस्ता भरेर जम्मा रकम रू ३३ हजार ९ सय २० रुपैयाँ जम्मा गर्नुभएको थियो । बनोस सहित रु १ लाख ४३ हजार ४ सय ७७ रुपैयाँ श्रीमती धनकला बुढालाई हस्तान्तरण गरिएको हो । विमित बुढाको एक बर्ष अघि भारतमा निधन भएको थियो ।
No description available.

त्यस्तै विमित लालचन्द्र रोकायाले १ लाख ५० हजारको विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु ९ हजार ९ सय ३७ रुपैयाँ ५ किस्ता भरेर जम्मा रकम ४९ हजार ६ सय ८५ जम्मा गर्नुभएको थियो । बनोस सहित रु ३ लाख २२ हजार ९ सय ५० रुपैयाँ श्रीमती निर्मला कुमारी रोकायालाई हस्तान्तरण गरिएको हो । विमित रोकायाका एक बर्ष अघि घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको थियो ।

साथै विमित रामबहादुर बोहराले २ लाख विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु १५ हजार ७ सय ३५ रुपैयाँ ४ किस्ता भरेर जम्मा रकम ६२ हजार ९ सय ४० जम्मा गर्नुभएको थियो । बनोस सहित रु ४ लाख २२ हजार ५ सय रुपैयाँ श्रीमती बेलुदेबि बोहरालाई हस्तान्तरण गरिएको हो । विमित बोहराको तीन महिना अघि भीरबाट लडेर निधन भएको थियो । उक्त कार्यक्रम सन नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड बाजुरा उप-शाको कार्यालयमा गरिएको थियोे ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा
  • बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    समाचार

    बडीमालिकाकाे डिजिटल साक्षरता अभियान: ‘एक टाेल एक अभियान्ता मार्फत’ २७ जना अभियान्ता समुदायमा

    बाजुरामा धान दिवस तथा राेपाईँ महाेत्सव:परम्परा,प्रविधि र उत्पादनकाे सन्देश

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑