• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीनन्दा कृषि सहकारी संस्थाको ८ औँ वार्षिक साधारण सभा सम्पन्न

खप्तड मालिका न्युज December 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

हेमराज उपाध्याय, बाजुरा– जिल्लाको बडिमालिका नगरपालिका–७ जिल्लीमा संचालित बुढीनन्दा कृषि सहकारी संस्था लिमिटेडको ८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाम्रो सभाज हाम्रो जिम्वेवारी,व्यवसायिक बन्न गरौँ तयारी भन्ने मुल नाराका साथ शनिवार बुढीनन्दा कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको संचालक समितिका सचिव नर प्रसाद जैसीले मालिका टुडेलाई बताए ।

७ औँ वसन्त पार गरि ८ औँ वर्षमा प्रवेश गरेको हुदाँ संस्थाले ८ औँ साधारण सभा मनाएको हो । सहकारी मुल्य मान्यता र सहकारीका एन नियम, सहाकरी संचालन नितिलाई सधै आत्म साथ गर्दे आएको यस संस्थाको समितिका सदस्यहरको सक्रियता र निरन्तरताका कारण ३४ जना शेयर सदस्य बाट सुरु भएको सहकारी हाल १ सय ९६ शेयर सदस्य र १ सय २३ जना बालवचत कर्ता बनाउन सफल भएको छ, भने उक्त संस्था बाट २९ जना सदस्यहरुले पशुपालन व्यवसाय,४ जनाले बैदेसिक रोजगारिका लागि ऋण लगेका छन् भने १९ जना सदस्यले व्यापार व्यवसायको लागि ऋण लगेर जिविकोपार्जन गरि रहेका छन् ।

सो सहकारी संस्थामा २७ लाख ५८ हजार ९ सय ५५ बरावरको कारोवारो रहेको देखिन्छ ।

यस सहकारी संस्थाले हाल सम्म बडिमालिका नगरपालिका कुषि शाखाको आर्थिक सहयोगमा साना व्यवसायि कृषि उत्पादन केन्द्र अन्तर्गत रु ९ लाख रुपैँया विनियोजन भई ५० जना कृषकलाई बाख्रा वितरण गरि रु २४ हजार रकम बचाउन सफल भई सहकारीको खातामा जम्मा गरिएको छ भने यस वर्ष रु ७ लाखको बजेट विनियोजन भई कार्य संचालनको प्रक्रियामा रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उक्त कृषि सहकारी संस्थालाई थप चलाएमान बनाउन सहकारी संस्थाको सम्पुर्ण पदाधिकारीहरुले सक्रिय हुने पर्ने सो सहकारी संस्थाका अध्यक्ष मथुराराज पण्डितले बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्याले यस संस्थाको उज्ल भविष्य बनाउनका लागि आफुले गर्नु पर्ने सम्पुर्ण सहयोग गर्नमा पछि नहट्ने बताएका छन् ।

नियमित आफै उपस्थित भएर बचत गर्ने लालि खत्री र तोकिएको समयमा ऋण र व्याज बुझाउने रामलाल जैसीलाई उचित पुरस्कार सहित प्रमाण–पत्र प्रदान गरिएको संस्थाको व्यवस्थापक हेमराज उपाध्यायले  जानकारी दिएका छन् ।

व्यवस्थापक उपाध्यायले दिएको जानकारी अनुसार सो कार्यक्रममा देउडा खेल प्रस्तुत गर्ने चार वटा महिला समुहलाई उचित पुस्कार दिइएको छ ।

यस बुढी नन्दा कृषि सहकारी संस्थाले प्रत्येक वर्षको साधारण सभामा देउडा खेल प्रतियोगिता र सक्रिय सदस्यलाई सम्मान गर्दे आएको छ ।

बुढीनन्दा कृषि सहकारी संस्थाको अध्यक्ष मथुराज पण्डितको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्याय रहेका थिए ।

विशिष्ठ अतिथिमा नेपाली कांग्रेस पार्टी प्रतिनिधि ओमकार वोगटी,नेकपा एमाले पार्टी प्रतिनिधि लछी विक,नेकपा मोओवादी पार्टी प्रतिनिधि प्रेम बहादुर विक रहेका थिए भने नेकपा एमाले वडा कमिटि अध्यक्ष कृष्ण खत्री,नेपाली कांग्रेस वडा कार्यसमिति उप सभापति उमाकान्त जैसी,लक्ष्मी माविका प्रधानाध्यापक लालचन्द्र जैसी,बडिमालिका नगरपालिकाका कर्मचारी मोहनराज पण्डित,राजेन्द्र जैसी कला थापा लगाएत अतिथि रहेका थिए ।

सहकारी संस्थाको शेयर सदस्य र अन्य उपस्थिति गरि २ सय भन्दा बढिको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका कार्यसमिति सचिव नर प्रसाद जैसीले गरेका थिए । उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोरख बहादुर विकले स्वागत मन्तव्य राखेर सम्पुर्ण प्रमुख अतिथि र अतिथिहरुलाई स्वागत गरेका थिए ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑