• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

गठबन्धन सरकारले नेपालको आर्थिक विकासलाई नागपासाको ९९ बाट २ मा झारे जस्तो गर्‍योः केपी ओली

खप्तड मालिका न्युज May 21, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले एमालेलाई विस्थापित गरेर बनेको कांग्रेस माओवादी नेतृत्वको गठबन्धन नै नेपालको अर्थतन्त्रलाई सङ्कटको डिलमा पुर्‍याउने प्रमुख कारक भएको आरोप लगाएका छन् ।
सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै एमाले अध्यक्ष ओलीले नेपालको अर्थतन्त्रलाई ध्वस्त पार्नका लागि कांग्रेस माओवादी लगायतका दलको गठबन्धन बनाइएको थियो भन्ने दाबी गरे ।
अध्यक्ष ओलीले भने हरेक देशमा समस्या हुन्छ, समस्या नभएको कुन देश हुन्छ समस्यालाई दोष लगाएर सरकार उम्किन मिल्छ र धेरै पर नआऔँ हाम्रै देशमा २०७४ सालभन्दा अगाडिको एक दशकमा ४ प्रतिशत भन्दा कम दर रहेको आर्थिक वृद्धि आर्थिक वर्ष २०७३/०७४, ०७४/०७५ र ०७५/०७६ मा ३ वर्षमा सरदर ६ दशमलव ५ प्रतिशतले बढेको थियो । सोही अवधिको विश्लेषण गर्दै बेलायतबाट प्रकाशन हुने द इकोनोमिष्ट पत्रिकाले सन् २०१९ को नेपाललाई उच्च आर्थिक वृद्धि हासिल गर्ने विश्वका १० मुलुकभित्र समावेश गरेको थियो । कति छिट्टै २ वर्षमै तपाईँहरूले तीव्र आर्थिक विकास गर्ने १० ओटा देशभित्र पुगिसकेको नेपाललाई नागपासा खेलेझैँ ९९ बाट २ मा कसरी झार्नुभयो
उनले गठबन्धन दलका कारण अर्थतन्त्र कमजोर भएको आरोप लगाए । अध्यक्ष ओलीले भने ‘विश्वको दोस्रो ठुलो अर्थव्यवस्था भएको मित्रराष्ट्र चीन र पाँचौँ ठुलो अर्थतन्त्र मित्रराष्ट्र भारतको आर्थिक विकास सन् २०२३ मा आर्थिक वृद्धिदर क्रमशः ५ प्रतिशत र ६ दशमलव ४ प्रतिशत हुने अनुमान एसियाली विकास बैंकले गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हाम्रो आर्थिक वृद्धिदर २ दशमलव १६ प्रतिशतमा खुम्चिने अनुमान गरेको छ ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    समाचार

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑