• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कैलाली

धनगढीमा काँग्रेसको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि छान्न मतदान, ११९ जना चुनावी मैदानमा

खप्तड मालिका न्युज November 23, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान भइरहेको छ। विहान ११ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ।
काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार दिउसो साढे २ बजेसम्म २५० मत खसेको छ। क्षेत्र नम्बर ५ मा ५३४ जना क्षेत्रीय प्रतिनिधि छन्।
सुनारका अनुसार क्षेत्रीय सभापतिमा इश्वरप्रसाद जोशी, भीम पडाल, सन्तोष मुडभरी, हरिप्रसाद रेग्मी र हिरासिंह पातली चुनावी मैदानमा छन्। दुई सचिव र दुई सहसचिवका लागि पनि ७र७ जना चुनावी मैदानमा छन्। क्षेत्रीय समिति र महाधिवेशन प्रतिनिधिका लागि ११९ जना चुनावी मैदानमा छन्।
जिल्ला कार्य समितिका लागि ५६ र २६ जना महाधिवेशन प्रतिनिधिका लागि ६३ जनाको उम्मेदवारी परेको छ। प्रदेशसभा सदस्य डिल्लीराज पन्त, वर्तमान सभापति नरनारायण शाह, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड, गणेशबहादुर देउवा, नारायणदत्त भट्ट, वर्तमान सचिव पूर्ण कुँवर, कृष्णबहादुर महरा, मनमोहन स्वाँर, हिक्मतबहादुर शाह, रुपबहादुर खड्का, मानबहादुर सिंह पनि खुलातर्फको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार छन्।

यस्तै गौरीकुमारी लामा, बिनय लामा, जानकी जोशी, नरबहादुर बम, प्रेमराज जोशी, भीमबहादुर बलायर, गीता पन्त, दिव्यश्वरी शाह, सावित्री जोशी, सुशीला मिश्र भट्ट, फिरुराम राना, बाधुराम चौधरी, रामसमझ राना, विनय कुमार चौधरी, सन्तराम चौधरी, सरोज चौधरी, जिवन राना, दुर्गादेवी कुश्मी, सुनिता राना, टेकबहादुर रैका र मनिराम देवल पनि महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार छन्।

उद्धवबहादर विष्ट, उमीदप्रसाद बागचन्द, कमलराज जोशी, खडकविक्रम सिंह, चक्रबहादुर नेपाली, दलबहादुर भण्डारी, दीपबहादुर अधिकारी, प्रकाशबहादुर देउवा, प्रतापसिंह विष्ट, मानबहादुर विष्ट, रविनकान्त पन्त, रविन्द्र प्रताप सिंह, रामचन्द्र ओझा, रुपबहादुर खड्का, लक्ष्मीदत्त भट्ट, लोकबहादुर खड्का, वेदप्रकाश शर्मा, हरीश खड्का, हिक्मतबहादुर शाह, क्षितिज भण्डारी, उमाकुमारी गिरी, शारदा सुनाम, जागृती बोगटी, डम्मरी महरा, निपा चोखाल, पुष्पा भट्ट, मिना मल्ल, यमा शाही, रत्ना मल्ल, रिता भण्डारी, छत्रराज जोशी, धर्मराज ओझा र बब्लुकुमार चौधरी पनि महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार छन्।
दिनेश खबर

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    समाचार

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑