• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाजुराकाे मार्तडीमा आजबाट खुला ब्याड्मिन्टन प्रतियोगिता संचालन

खप्तड मालिका न्युज January 21, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – बाजुराको सदरमुकाम मार्तडीमा खुला ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएको छ । जेवि मिडिया प्रालिको सातौं वार्षिकोत्सबको अवसरमा उक्त प्रतियोगिता आजबाट मार्तडीमा संचालन गरिएको हो ।प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच निवर्तमान माननीय लालबहादुर थापाले उद्घाटन गरेका छन् ।उद्घाटनमा बोल्दै निवर्तमान माननीय थापाले स्वास्थ्यका लागि खेलकुद अनिवार्य भएकोले खेलमा सहभागी टिमलाई धन्यवाद दिएका छन् ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ उक्त प्रतियोगिताब संचालन भएको हो । २०७२ सालमा स्थापना भएको जेवि मिडियाले आम्दानीको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्दै आएको छ । जेवि मिडियाले जिल्लाको खेल क्षेत्रको विकासका लागि प्रत्येक वर्ष वार्षिकोत्सबको अवसरमा व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने गरेको मिडियाका संचालक झरेन्द्र ओलीले बताएका छन् ।
जिल्लामा छपाई सम्बन्धि विगत ६ वर्षदेखि गुणस्तरीय काम गर्दै आएको जेविले सातौं वार्षिकोत्सबको अवसरमा आफ्नै मिडिया प्रालिको खेलमैदानमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको छ । जेवि मिडिया प्रालिका संचालक झरेन्द्र ओलीको अध्यक्षतामा सूरू गरिएको प्रतियोगितामा प्रमुख अतिथि निवर्तमान माननीय लालबहादुर थापा, विशिष्ट अतिथि, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल र बडीमालिका नगरपालिकाकी उपप्रमुख  नन्दा थापा रहनुभएकाे थियाे भनेप्रतियोगिताको उद्घाटन कार्यक्रमको संचालन ब्याडमिन्टन खेलाडी गगन अयडीले गरेका थिए । कार्यक्रममा बडीमालिका ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, गैरसरकारी संस्थाका अध्यक्ष कृष्ण अधिकारी लगायत सहभागी भएका थिए ।
प्रतियोगितामा २० टिम सहभागी छन् । प्रतियोगिता १० गतेसम्म संचालन गरिने छ । प्रतियोगिताको विजेतालाई २० हजार र उपविजेता टिमलाई १२ हजार बराबरको जिन्सि सामानसहित प्रमाणपत्र ट्रफि मेडल प्रदान गरिने छ ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑