• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

तोकेको भन्दा बढि भाडा असुल गर्ने जिप व्यावसायिबाट प्रहरी द्धारा भाडा फिर्ता

खप्तड मालिका न्युज January 12, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा – जिल्लाका बिभिन्न सडक खण्डमा जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भन्दा बढि भाडा असुल गर्ने जिप व्यावसायिहरुबाट प्रहरीले भाडा फिर्ता गराउदै आएको पाइएको छ । प्रशासनले तोकेको नयाँ भाडादर बिपरित भाडा असुल गर्ने गरेको सुचनाका आधारमा प्रहरीले जिप व्यावसायिहरुबाट यात्रुहरुलाई भाडा फिर्ता गराउदै आएको हो ।  यसैसबच बिहिवार जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा गाडी भाडादर दोब्बर असुली गर्दा प्रहरीले भाडा फिर्ता गराको छ ।

कोल्टी देखी धुलाचौर सम्म भाडादर जिल्ला प्रशासन कार्यालय तोकेको भन्दा दोब्बर असुली गर्दा धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लको टोलीले भाडा फिर्ता गराएको ईलाका प्रहरी कार्यालय धुलाचौरले जनाएको छ ।  बिहिवार बिहान २८ गते बिहान भे १ ज १८५ बन्दबढी गाडी चालक धर्म भट्टराई र गाडी साहु सेर बहादुर रावतले रु ४०० भाडा मनोमानि असुल गरेपछी ईलाका प्रहरी कार्यालय धुलाचौरले नियन्त्रणमा लिएर भाडा फिर्ता गराएको बताइएको छ ।

कोल्टी देखि धुलाचौर सडक खण्ड १७ किलोमीटर छ ।  जिल्ला प्रशासन कार्यालयले  कच्ची सडकमा भाडादर प्रति किलोमीटर १२ रुपैया टोकेको छ । प्रति किलोमिटर रु १२ का दरले कोल्टी देखि धुलाचौर सम्मको भाडा २०४ रुपैयाँ हुन्छ । तर जिप व्यावसायिले भने यो बिपरित भाडा अझै असुल गर्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले तोकेको भन्दा विपरीत भाडा असुल गर्नेलाई धुलाचौर स्थायी प्रहरी चौकी कडा रूपमा लागिपरेको धुलाचौर स्थायी प्रहरी चौकी इन्चार्ज चित्र बहादुर मल्लले छन् ।

जिल्लाका विभिन्न सडक खण्डहरुमा चल्ने सवारी साधानहरुले यात्रुहरुबाट मनपरी भाडा असुल गरेको र यात्रुहरुलाई टिकट समेत नदिने गरेको जनगुनासोपछी  यहि पौष १९ गते  व्यवसायी र राजनीतिकि दलका प्रतिनिधिको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा भाडादर कायम गर्न बसेको बैठकले नयाँ भाडादर निर्धारण गरेको थियो । एक सुचना जारी गर्दै निर्धारण गरेको भाडादर सवैले कायम गर्न व्यवसायीहरुलाई आग्रह गरेको थियो । प्रशासनले यो श्वागत योग्य निर्णय गरेको समेत धेरै जसोले बताएका थिए । व्यवसायी समेत भाडादर कायम गर्न सहमत भएको जिल्ला प्रशासा कार्यालय बाजुराले जनाएको थियो । तर लुकिछिपी भने फेरीपनि व्यवसायीहरुले   मनोमानी भाडा असुल्न छोडेका छैनन् । प्रहरीले भने थप सक्रियता बढाएको देखिन्छ । यस्ता कार्य गर्ने जिप व्यावसायिहरुबाट प्रहरीले भाडा फिर्ता गराउदै आएको जिल्ला प्रहरी र्कायालय बाजुराले जनाएको छ ।

यस्तो छ नयाँ  निर्धारण गरिएको भाडादर

No description available.

 

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑