• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

अभियुक्तलाई संरक्षण गर्न खोजेमा थप आन्दोलन गर्ने अनेरास्ववियु बाजुराको चेतावनी

खप्तड मालिका न्युज December 20, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा– नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले विद्यार्थी नेता चेतन दिप अयडीको हत्यामा सलग्न अभियुक्तलाई संरक्षण गर्न खोजेमा थप आन्दोलन गर्ने चेतावनी दिएको छ ।  अनेरास्ववियु बाजुराले गरेको बाजुरा बन्द फिर्ता लिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराउदै यस्ताे चेतावनी दिएकाे हाे । बिद्यार्थी नेता अयडीको हत्यामान संलग्न पक्राउ गर्न बाँकी दोर्षीलाई पक्राउ गर्न र पक्राउ परेका अभियुक्तलाई संरक्षण गर्र्ने कुरामा काँहीकतै सडयन्त्र हुन गएमा अनेरास्ववियुले त्यसको कडा प्रतिकार गर्ने र जस्तोसकै मुल्य चुकाउन बाध्य हुने बताएको छ ।  कारण जिल्लानको जनजिवननै अस्तव्यष्स्त हुने दखिएपछी जनजिवनलाई मध्यजजर गर्दै बन्द फिर्ता लिएको पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववि बाजुराले जनाएको छ ।

गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेको भन्दै चेतनका बुवा गगन अयडीले २४ जना विरूद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २४ मध्ये ९ जनालाई नियन्त्रणमा लिई आज पुर्वपक्षका लागी कारमागार समेत चलान गरिसकेको छ । तर १४ जना अभियुक्त भने अझै परार छन् । एक महिना बित्नै लाग्दा पनि अभियुक्तलाई पक्राउ गर्न प्रहरीले सक्रियउता नबढाएको आरेप सहित अनेरास्वियु हुँदै आएको छ ।

घटनामा संलग्न अभियुक्तलाई जतिसक्दो चाडो कानुनको डायरामा ल्याउने गरी खोजी कार्यर अध्यनन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
केही दिनका बन्द फिर्ता लिएपनि आन्दोलन भने जारीरहने बताइएको छ । मृतक अयडीले न्याय नपाउदा सम्म आन्दोलनका चरणहरु कहिले नरोकिने पत्रकार सम्मेलनमा अनेरास्ववियु बाजुराका सचिव प्रेम नेपालीले बताएका छन् ।  अनेरास्ववियु बाजुरा सुरुवाती देखि नै अयडीको न्यायका लागी निरन्तर आन्दोलनरत अवस्थामै रहेको छ । कुनैपनि हालतमा मृतक अयडीलाई न्याय दिलाउने पक्षमा अनेरास्ववियु बाजुरा रहेको छ ।

अनेरास्ववियु बाजुराले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरेको थियो। अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेको भन्दै बाजुरामा ४ गते देखी यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएको थियो ।

तर अनेरास्ववियु बाजुराले एक बिज्ञप्ती जारी गर्दै मगलवार साँझ ४ बजे बाट बन्द फिर्ता लिएको अनेरास्ववियु बाजुराका सह सचिब प्रेम नेपाली मार्फत जारि बिज्ञप्तीमा उल्लेख गरेको छ ।चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेको थियो ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑