• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

आन्दोलनरत अवस्थामा रहेकाे एमालेले आयोगले गरेको निर्णय स्विकार गर्छ त ?

खप्तड मालिका न्युज November 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा –  बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगका अनुसार आजकाे बैठकले स्याङ्जा २ र बाजुरा गरी  दुवै ठाउँमा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।आज मात्र निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिइसकेको छ । निरन्तर चेतन अयडीको हत्यारालाई पक्राउ गर्न, र बुथ कव्जा भएका मतदान केन्द्रमा पुन मतदानको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको नेकमपा एमाले आयोगले गरेको निर्णय एमाले बाजुराले पनि स्विकार गर्छ ववा गर्दैन भन्ने जिज्ञासा धेरै जसोको थियो ।

नेपाली कांग्रेस यतिकैमा मतगणना गर्नुपर्ने अडानमा थियो । यदि पुनः मतदान गर्नुपरेमा एमालले पनि ८ ठाँउमा बुथ कव्जा गरेकोले ति मतदान केन्द्रमा पनि मतदान हुनुपर्ने माग कांग्रेसको थियो । यता नेकपा एमालेले भने चेतनलाई कुटपिट गर्ने समुहलाई पक्राउ नगरेसम्म र वुथ कव्जा गरिएका १६ वटा मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अडान राख्दै आएको थियो । यति मात्र होइन आफुहरुको माग पुरा नभएसम्म निर्वाचनका कुनैपनि गतिबिधि अगाडी बढाउन नदिने बताउदै आएको थियो । चेतनलाई कुटपिट गर्नेहरुमा संग्लग्न २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी जाहेरी दिएको भएतापनि हाल सम्म दुई जना बाहेक पक्राउ परेका छैनन् । यता निर्वाचन आयोगथले पनि एमाले बाजुराको माग बिपरित निर्णय गरेको छ ।

के छ त एमाले बाजुराको अवको तयारी ? 

निर्वाचन आयोगले गरेको निर्णयलाई एमाले बाजुराले स्विाकार गर्छ की गर्दैन ? बाजुरामा अव मतगणना हुन्छ त भनेर नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापालाई सोध्दा आयोगले गरेको निर्णय एमाले बाजुराले स्विकार गर्ने र मतगणना हुने बताएका छन् । तर केही सर्थहरु रहेको र ति सर्थहरु पुरा भएपछी मात्र मतगणना हुने पनि उनले बताए । अहिले आफुहरु आन्दोलनकै क्रममा रहेको हुँदा आज अपरान्ह चार बजेपछी बैठक बसेर यो बिषयमा ठोष निर्णय गर्ने सजिव थापाको भनाई छ । एमालले आयोगको निर्णयलाई स्विाकार गरेतापनि अव मतगणना पक्का हुन्छ भन्न सकिने अवस्था भने देखिदैन । थापाले बैठक बसिसकेपछी मात्र एमालले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् ।

सचिव थापाका अनुसार नेकपा एमाले बाजुराद्धारा बिद्यार्थी नेता अयडीका दोषीलाई कार्बाहीको माग गर्दै रिले अनसन सुरु गरिएको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर नेकपा एमाले बाजुराले रिले अनसन सुरु गरिएको हो ।
त्रिबेणी ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा मतदानको बिबादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडी घरमै गएर कुटपिट पछी उपचारका लामगी लिदै गर्दा बाटोमै निधन भएको थियो । दोसीलाई कार्बाहीको माग गर्दै सदरमुकाम मार्तडी स्थित खुला मंचमा बिहान देखि रिले अनसन बसेको बताइएको छ ।अयडी घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइ निर्घात कुटपिट पछी निधन भएको भएपनि दोसीलाई प्रकाउ नगरेको भन्दै रिलेअनसन सूर गरेको नेकपा एमाले बाजुराले जनाएको छ ।
नेपाली काँग्रेसले कब्जा गरेका मतदान केन्द्रको पुन मतदान, दोषीलाइ कार्बाहीको मग गर्दै आन्दोलन गरीएका निर्दोस युवाहरुलाइृ बिना सर्त रिहाइ गर्नुपर्ने लगायतका माग सहित रिले अनसन सुरु गरिएको हो ।

त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेसका कार्यकर्ताले बुद कब्जा गर्न खोजेपछी सुरक्षाकर्मीले गोली चलाउदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात बिबादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोलि लागेर स्थानिय काँग्रेस कार्यकर्ता सञ्जिब अयडिको मृत्यु भएको थियो ।

यता जिल्ला निर्वाचन कार्यालय बाजुराले भने  आज नै सर्वदिलय बैठक बसेर मतगणाना बारे छलफल हुने जनाएकाे छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑